Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024
टोकियो र नागायोमा यलम्बर नाइट हुँदै

टोकियो र नागायोमा यलम्बर नाइट हुँदै

टोकियो - किरात राई ययोक्खा जापानको आयोजनामा जापानमा यलम्बर नाइट- २०१६ हुने भएको छ । आगामी अगस्त १३ तारिख शनिवारका दिन हुने यलम्बर नाइट टेकियोको नाकनो जेरो हलमा हुने बताईएको ...
मुटुरोगी भीमाकुमारीलाई सुदूरपश्चिमेली समाज जापानद्वारा आर्थिक सहयोग

मुटुरोगी भीमाकुमारीलाई सुदूरपश्चिमेली समाज जापानद्वारा आर्थिक सहयोग

टोकियो - मुटुरोगी भीमाकुमारी श्रेष्ठको उपचारका लागि सुदूरपश्चिमेली समाज जापानले आर्थिक सहयोग गरेको छ । भीमाको उपचार सहयोगार्थ समाजको खातामा जम्मा हुन आएको रकम २९ हजार १ सय १ येन...
सुमेघ ट्राभल्सलाई लगातार आठौं पटक उत्कृष्ट एजेण्टको उपाधि

सुमेघ ट्राभल्सलाई लगातार आठौं पटक उत्कृष्ट एजेण्टको उपाधि

काठमाडौं - सुमेघ ट्राभल्सले यस वर्ष पनि ड्रयागन एयरको उत्कृष्ट ट्राभल एजेन्टको पुरस्कार जितेको छ । ड्रयागन एयरको लगातार आठौं पटक उत्कृष्ट ट्राभल एजेन्टको उपाधि जितेको सुमेघ ट्राभल्...
रेष्टुरेन्ट बन्द हुंदा दर्जन बढि कामदार विचल्लीमा, १५ महिनाको तलव बांकी

रेष्टुरेन्ट बन्द हुंदा दर्जन बढि कामदार विचल्लीमा, १५ महिनाको तलव बांकी

टोकियो–टोकियोको कोमागोमे, इकेवुकुरो, ओचुका लगायतका स्थानहरुमा रेष्टुरेन्ट व्यवसाय गर्दै आइरहेको शान्ति कम्पनीले आफ्नो सम्पूर्ण रेष्टुरेन्टहरु एक्कासी बन्द गराएपछि एक दर्जन बढी कर्म...
जापानी युवतीलाई यौन दुर्व्यवहार गरेको अारोपमा एक नेपाली पक्राउ (भिडियो सहित)

जापानी युवतीलाई यौन दुर्व्यवहार गरेको अारोपमा एक नेपाली पक्राउ (भिडियो सहित)

टोकियो–नेपाली रेष्टुरेन्टमा खाना खान आएकी एक युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा जापान प्रहरीले एक नेपालीलाई पक्राउ गरेको छ । टिविएस टेलिभिजनका अनुसार पक्राउ पर्नेमा टोकियो कोत...
जापानी पाहुनाहरुबाट संकलित रकमबाट नुवाकोटको डिगाउँमा खानेपानीको ब्यवस्था

जापानी पाहुनाहरुबाट संकलित रकमबाट नुवाकोटको डिगाउँमा खानेपानीको ब्यवस्था

टोकियो - नेपाली ढिडो र गुन्द्रुक खान आएका जापानी पाहुनाहरुबाट संकलित रकमले नुवाकोट जिल्लाको फिकुरी गाबिस डिगाउँका ५५ घर धुरीलाई खानेपानीको ब्यवस्था गरिएको छ । गत वर्षको महाभूकम्...
उत्तरी जापानमा भूकम्प, सुनामीको खतरा छैन

उत्तरी जापानमा भूकम्प, सुनामीको खतरा छैन

टोकियो – उत्तरी जापानमा बिहीबार ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । जापानको होक्काइदो टापूको नजिकै यसको केन्द्रबिन्दु परेको जापानका सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहीबार अपरान्ह...
मुटुरोगी भिमाकुमारीलाई नेसाजद्वारा आर्थिक सहयोग

मुटुरोगी भिमाकुमारीलाई नेसाजद्वारा आर्थिक सहयोग

टोकियो - नेपाली बिद्यार्थी समाज जापान (नेसाज) ले मुटुरोगी भिमाकुमारी श्रेष्ठका लागि १ लाख ६१ हजार ६ सय ६१ येन आर्थिक सहयोग प्रदान गरेको छ । ’भिमाकुमारी बचाउ’ अभियान सुरु गरेको स...
टोकियोका गभर्नर मासुजोएको राजिनामा

टोकियोका गभर्नर मासुजोएको राजिनामा

टोकियो – जापानको राजधानी टोकियोका गभर्नर योइची मासुजोएले व्यक्तिगत प्रयोजनका लागि सार्वजनिक कोष चलाएको घटना सार्वजनिक भएपछि राजिनामा दिनुभएको छ । गभर्नर योइचीले आफ्नो बिदा मनाउँंदा...
छाडा गाएर होस् या छोटा लाएर,जसरी पनि चल्नुपर्छ भन्ने मानसिकताले सांगीतिक क्षेत्र बिकृत

छाडा गाएर होस् या छोटा लाएर,जसरी पनि चल्नुपर्छ भन्ने मानसिकताले सांगीतिक क्षेत्र बिकृत

बिदेशमा पलायन हुने कुरा म कल्पना पनि गर्न सक्दिन । बिदेश नै मेरो सपना हुन्थ्यो भने लाहुरे हुन जान्थे । अहिले पनि कति अफर आईरहेका छन् । म सँगीतमा डुबुल्की मार्दै यसैमा भविष्य खोज्ने...
३७ औं साहित्य शृङ्खला जुलाई १० मा हुने

३७ औं साहित्य शृङ्खला जुलाई १० मा हुने

पौडेलको मुक्तक संग्रह ’बाडुल्कि र यादहरु’ विमोचन गरिने टोकियो - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको जापान च्याप्टरले हरेक तीन तीन महिनामा आयोजना गर्दै आएको नियमित साहित्यिक कार...

प्रहरीको सोधपुछको क्रममा भाग्दा एक भियतनामीको मृत्यु

टोकियो - जापानमा बेलाबेलामा बिभिन्न स्थानमा प्रहरी तथा अध्यागमनको अधिकारीहरुले बिदेशीहरुलाई सोधपुछ गर्ने गरेको सुनिने गरेको छ । तर सोही क्रममा भाग्दा ज्यानै गएको खबर भने बिरलै पाईन...
कता जाँदै छ ? जापानको नेपाली समाज  (बिशेष सम्पादकीय)

कता जाँदै छ ? जापानको नेपाली समाज (बिशेष सम्पादकीय)

जापानमा अहिले नेपालीहरुको संख्या आधा लाख नाघिसकेको छ । आधा लाख भन्दा बढि जनसंख्या रहेको जापानको नेपाली समाजलाई दिशा निर्देश गर्ने, अनुगमन तथा पर्यवेक्षण गर्ने र एउटा निश्चित दायराभ...
जापानको भिसा पाउनेमा सबैभन्दा बढि चिनियाँ

जापानको भिसा पाउनेमा सबैभन्दा बढि चिनियाँ

टोकियो - गत बर्ष अर्थात सन् २०१५ मा जापान प्रबेश गर्नका लागि अहिलेसम्मकै सबैभन्दा बढि चिनिया नागरिकहरुले भिसा पाएका छन् ।  जापानी परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै जापान टुडेले ज...
जापानको एक सुपरमार्केटमा म्याद गुज्रेको खाना राखिदिंदा

जापानको एक सुपरमार्केटमा म्याद गुज्रेको खाना राखिदिंदा

टोकियो - जापानको आइची केन कियोसु सिटीमा रहेको एक सुपरमार्केटमा म्याद सकिएको मैदा तथा मागरिन बटर बाहिरबाट लगेर राखिदिएको आरोपमा प्रहरीले ६० बर्षीय महिलालाई पक्राउ गरेको छ । सान्क...

उत्तरी जापानमा भालुको आक्रमणबाट चारको मृत्यु

टोकियो – जापानको उत्तरी इलाकामा जङ्गलमा वाँसका तामा खोज्न हिँडेका चार जना गाउँलेलाई भालुले आक्रमण गर्दा मृत्यु भएको छ । उत्तरी जापानमा अवस्थित एक ग्रामीण इलाकामा गएका तीन हप्ताभ...

टोकियोमा हुने नेपाल फेष्टिवलका लागि स्टल बुकिङ खुल्ला

फेष्टिवल अगष्ट ६ र ७ तारिखमा हुने टोकियो – गैर आवासीय नेपाली संघ एनआरएनए जापानको आयोजनामा टोकियोमा हुन लागेको नेपाल फेष्टिवलमा सहभागिताका लागि स्टल बुकिङ खुल्ला गरिएको छ । आगामी ...
जुन २६ मा हुने फुटसल प्रतियोगिताको टाईसिट सार्वजनिक

जुन २६ मा हुने फुटसल प्रतियोगिताको टाईसिट सार्वजनिक

प्रतियोगितामा २० टिमको सहभागिता हुने टोकियो - स्वास्थ्य, राष्ट्र र मेलमिलापको लागि खेलकुद भन्ने मूल नाराका साथ तमु धीं जापान खेलकुद समितिले आयोजना गर्न गइरहेको फुटसल प्रतियोगिताको...
जापानमा मैले के पाएँ, के गुमाएँ ? –  एक भान्सेको अनुभव

जापानमा मैले के पाएँ, के गुमाएँ ? – एक भान्सेको अनुभव

म एकजना भान्से हुँ, अर्थात मलाई भान्से बनाएर जापान ल्याईएको हो । अझ यसो भन्दा ठिक होला, जापान आउनकै लागि म भान्से बनेको हुँ । मजस्तै भान्से बनेर जापान आएका नेपालीहरु धेरै छन् । मान...
गुल्मी आँपचौरका क्यान्सरपीडित भण्डारीलाई जापानबाट आर्थिक सहयोग

गुल्मी आँपचौरका क्यान्सरपीडित भण्डारीलाई जापानबाट आर्थिक सहयोग

टोकियो - गुल्मी आँपचौर- ६ अमलाबोट निवासी क्यान्सर पीडित रामप्रसाद भण्डारीको उपचार सहयोगार्थ जापानबाट आर्थिक सहयोग जुटाई पठाईएको छ । अर्याल समाज जापानका अध्यक्ष चेतन अर्याल र महासचि...