Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024
गुन्माकेनमा तीज बिशेष कार्यक्रम हुने

गुन्माकेनमा तीज बिशेष कार्यक्रम हुने

टोकियो - हरेक बर्ष जस्तै यस बर्ष पनि नेपाली साझा समाज जापानले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा नेपालका चर्चित कलाकारहरूको साथमा तीज बिशेष साँस्कृतिक कार्यक्रम गर्न...
सूर्य खड्का र देवी घर्तिको नयाँ तीजको गीत बजारमा (भिडियोसहित)

सूर्य खड्का र देवी घर्तिको नयाँ तीजको गीत बजारमा (भिडियोसहित)

टोकियो - तीजे गीतका नाममा छाडा सँस्कृति मौलाएकोप्रति लक्षित गर्दै गायक सूर्य खड्का र गायिका देवी घर्ति मगरले तीजे भाकामै त्यसो नगर्न अपिल गरेका छन् । रोजगारीकाक्रममा जापानमा रहे...
जापानमा प्रधानमन्त्री शिन्जो आबेको पार्टीलाई बहुमत

जापानमा प्रधानमन्त्री शिन्जो आबेको पार्टीलाई बहुमत

टोकियो–जापानको संसदको माथिल्लो सदनको आधा सीटका लागि भएको चुनावमा प्रधानमन्त्री शिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको छ । यो जितसंगै प्रधानमन्त्री आबेसँग अब संव...
यस्तो छ, नेपाल फेस्टिवलको तयारी

यस्तो छ, नेपाल फेस्टिवलको तयारी

टोकियो - आगामी अगस्त महिनाको ६ र ७ तारिखका दिन टोकियोमा हुन गईरहेको नेपाल फेष्टिबलको तैयारीका बिषयलाई लिएर यहाँ क्रियाशील संघसंस्था तथा मिडियाहरुसंगको समन्वय एवं सहकार्यलाई तिब्र ब...
टोकियोमा ३७ औं साहित्यिक शृङ्खला सम्पन्न

टोकियोमा ३७ औं साहित्यिक शृङ्खला सम्पन्न

टोकियो - आइतवार टोकियोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको नियमित साहित्यिक कार्यक्रमको ३७ औं शृङ्खला विविध कार्यक्रमसहित सम्पन्न भएको छ । भानु जयन्तीको अवसर ...
अवैध रकम असुली गरी नेपालीको भिसा लगाउने काम गर्दै आएका दुई जापानी पक्राउ

अवैध रकम असुली गरी नेपालीको भिसा लगाउने काम गर्दै आएका दुई जापानी पक्राउ

टोकियो - अबैधानिक रुपमा रकम असुली गरी नेपालीहरुलाई भिसा लगाईदिने काम गर्दै आएको अभियोगमा दुईजना जापानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोकियो मिनातो कुमा बस्न...
आइतवार टोकियोमा नेपाल फेष्टिवल बिषयक छलफल कार्यक्रम हुने

आइतवार टोकियोमा नेपाल फेष्टिवल बिषयक छलफल कार्यक्रम हुने

टोकियो - आगामी महिना टोकियोमा हुन गईरहेको नेपाल फेष्टिबलको तैयारीका बिषयलाई लिएर यहाँ क्रियाशील संघसंस्था तथा मिडियाहरुसंगको समन्वय एवं सहकार्यलाई तिब्र बनाउने उद्देश्यले यही आइतवा...
छैठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा जेएमइद्वारा बिशेष भौचर उपहार बजारमा

छैठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा जेएमइद्वारा बिशेष भौचर उपहार बजारमा

टोकियो - जापानबाट नेपाल लगायत बिभिन्न मुलुकहरुमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको जापान मनि एक्सप्रेस कम्पनी लि. (JME) ले छैठौ वर्षमा प्रवेश गरेको उपलक्षमा बिभिन्न उपहारहरु भएको ...
कास्की पोखरा समाज जापानको अध्यक्षमा पौडेल

कास्की पोखरा समाज जापानको अध्यक्षमा पौडेल

टोकियो – कास्की पोखरा समाज जापानको प्रथम महाधिवेशन सम्पन्न भएको छ । शिवप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै महाधिवेशन सम्पन्न भएको हो । अध्यक्षमा उमनाथ कोइराला,...
जापानी सांसदको आयमा कमि

जापानी सांसदको आयमा कमि

टोकियो - सन् २०१५ जापानी सांसदहरुको औसत आयमा चार वर्ष पछि कै कमि आएको छ । जापानी सांसदहरुको औसत आयमा ६ दशमलव ५ प्रतिशतले गिरावट आएको आहार डाटाले देखाएको जापान टुडेले जनाएको छ । जा...
वल्ड नेवाः अर्गनाईजेशन जापानको सांस्कृतिक तथा मनोरन्जनात्मक भ्रमण कार्यक्रम सम्पन्न 

वल्ड नेवाः अर्गनाईजेशन जापानको सांस्कृतिक तथा मनोरन्जनात्मक भ्रमण कार्यक्रम सम्पन्न 

वल्ड नेवाः अर्गनाईजेशन जापानको होटेल मिकाजुकि, नाकानोसिमा आइलाण्ड र उमिहोतारुको सांस्कृतिक तथा मनोरन्जनात्मक भ्रमण कार्यक्रम हिजो सम्पन्न भएको छ । भ्रमण कार्यक्रम अनुसार कानागावाक...
म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना जापान) को १५ सदस्यीय क्षेत्रीय कार्यसमिति गठन

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना जापान) को १५ सदस्यीय क्षेत्रीय कार्यसमिति गठन

टोकियो – जापानको नागोयामा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना जापान) को क्षेत्रीय कार्य समिति गठन भएको छ । शिक्षा, रोजगार लगाएत विभिन्न पेसा व्यवसायमा संलग्न रहेका म्याग्देलीले “हाम...
अवलोकन भ्रमणसहित एभरेष्ट इन्टर्नेशनल स्कुलको दोस्रो साधारण सभा सम्पन्न (फोटोफिचरसहित)

अवलोकन भ्रमणसहित एभरेष्ट इन्टर्नेशनल स्कुलको दोस्रो साधारण सभा सम्पन्न (फोटोफिचरसहित)

टोकियो - एभरेष्ट इन्टर्नेशनल स्कुल जापानको दोस्रो साधारण सभा पर्यटकीय सुन्दर नगरी यामानासीमा आइतवार सम्पन्न भएको छ । बहुसंख्यक लगानीकर्ताहरुको उपस्थिति रहेको यामानासीस्थित फ्रुट प...
लायन्स क्लबको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएका प्रतिनिधिलाई भव्य स्वागत

लायन्स क्लबको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएका प्रतिनिधिलाई भव्य स्वागत

टोकियो - गैरआवासीय नेपाली संघ जापान (फुकुओका क्युस्यु)ले लायन्स क्लबको ९९ औं अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन आउनु भएका नेपाली प्रतिनिधिहरुलाई भब्य स्वागत गरेको छ । लायन्स क...
सिटी ट्राभल एण्ड टुर्सको उदघाटन

सिटी ट्राभल एण्ड टुर्सको उदघाटन

टोकियो - रेमिट्यान्स सेवा प्रदान गर्दै आएको सिटी एक्सप्रेस ग्रुपले सुरु गरेको सिटी ट्राभल एण्ड टुर्सको शनिवार एक समारोहका बिच टोकियोमा उदघाटन गरिएको छ । नेपाल र जापान बीच हवाई टिक...
देशमै लगानी गरे विदेश जान नपर्ने : रावल

देशमै लगानी गरे विदेश जान नपर्ने : रावल

टोकियो - नेपालमा राजनीतिक अस्थिरताका बीच पनि लगानी गर्ने वातावरण रहेको भन्दै विदेशमा रहेका नेपालीहरुलाई स्वदेशमा लगानी गर्नको लागि युवा संघ नेपालको केन्द्रिय विदेश विभाग प्रमुख...
दर्शन समाज जापानको बिशेष भेला सम्पन्न

दर्शन समाज जापानको बिशेष भेला सम्पन्न

अधिवेशन आगामी अगस्त १ मा हुने टोकियो - जापानमा रहेका ठकुरीहरुको संस्था दर्शन समाज जापानको बिशेष भेला हालै टोकियोमा सम्पन्न भएको छ । ’हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचान, ...
सिटी एक्सप्रेस रेमिटको नयाँ शाखा नागोयामा

सिटी एक्सप्रेस रेमिटको नयाँ शाखा नागोयामा

टोकियो - सिटी एक्सप्रेस मनि ट्रान्स्फरले नेपालीहरुको दोस्रो बाहुल्यता भएको जापानको अर्को सहर नागोयामा पनि शाखा बिस्तार गरी रेमिट्यान्स सेवा सुरु गरेको छ । एक विशेष कार्यक्रमका बीच...
क्यान्सरपीडित पदम बोहरालाई  जापानबाट अार्थिक सहयाेग

क्यान्सरपीडित पदम बोहरालाई जापानबाट अार्थिक सहयाेग

टोकियो–लामो समयदेखि क्यान्सरबाट पीडित बनेका पदम बोहोराको उपचारको लागि जापानबाट सहयोग संकलन गरी पठाइएको छ । ‘सेवा नै धर्म हो’ भन्ने उदेश्यका साथ 'हेल्पिङ ह्याण्ड फर पदम' नामको फेसव...
नाङ्गै नुहाउने जापानको ओफुरो सँस्कृति

नाङ्गै नुहाउने जापानको ओफुरो सँस्कृति

जापानमा ज्वालामुखी पहाडहरु प्रशस्त भएको हुनाले त्यहाँबाट निस्कने मुलहरुबाट बग्ने तातोपानीलाई पोखरी बनाई कम तापक्रममा लगेर नुहाउने चलन परापूर्व कालदेखि नै चल्दै आएको पाइन्छ । यसरी त...