मंगलबार, साउन १०, २०७४
काठमाडौं – स्ट्राइकर रामेलु लुकाकुले आफू आफ्नो छुट्टै इतिहास बनाउनका लागि म्यानचेस्टर युनाइटेड आएको बताएका छन् । २४ वर्षका बेल्जियमका स्ट्राइकर यो सिजन एभर्टनबाट म्यानचेस्टर युनाइट...
सोमबार, साउन ०९, २०७४
काठमाडौं - सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले चौथो जित निकालेको छ । आज भएको पाँचौ खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेप...
सोमबार, साउन ०९, २०७४
काठमाडौं - १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समुहको छनोट खेलमा आज नेपालले मलेसियाको सामना गर्नेछ ।
सिंगापुरमा जारी छनोट प्रतियोगितामा यो नेपालको पाँचौ ...
आइतबार, साउन ०८, २०७४
काठमाडौं – एसियाली युवा तथा जुनियर भारत्तोलन च्याम्पियनसिपको उद्घाटन आइतबार हुँदैछ ।
लगनखेलमा रहेको नेपाली सेनाको शारीरिक तालिम तथा स्पोर्टस कम्प्लेक्समा प्रतियोगिताको उद्घाटन आ...
आइतबार, साउन ०८, २०७४
काठमाडौं – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बार्सिलोनाका फरवार्ड नेइमारलाई क्लब भित्र्याउन १९ करोड ६० लाख पाउण्ड स्ट्रर्लिङ तिर्न तयार रहेको खबर आइरहेका छन् ।
एक ...
शनिबार, साउन ०७, २०७४
काठमाडौं – इंग्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीले स्पेनिस च्याम्पियन रियल मड्रिडका स्ट्राइकर अल्भारो मोराटालाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको छ । चेल्सीले मोराटालाई क्लबको कीर्...
शुक्रबार, साउन ०६, २०७४
काठमाडौं - वर्षमुनिको विश्वकप क्रिकेट छनौटमा नेपाल सिंगापुरसँगको दोस्रो खेलमा पनि विजयी भएको छ । सिंगापुरलाई २२ रनले हराउँदै नेपालले प्रतियोगितामा तेस्रो जित हात पारको हो ।
सिंग...
शुक्रबार, साउन ०६, २०७४
काठमाडौं – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भइरहेको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेक...
शुक्रबार, साउन ०६, २०७४
काठमाडौं – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले अहिले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ । सिंगापुरमा टस जितेर नेपालले ब्याटिङ गरिरहेको छ ।
विश्वकपमा स्थान...
शुक्रबार, साउन ०६, २०७४
काठमाडौं – भारत आइसिसी महिला विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार राति इंग्ल्याण्डको डर्बीमा भएको खेलमा भारतीय महिला टिमले अस्ट्रेलियाको महिला टिमलाई ३६ रनले हराउँदै फाइनलम...
बिहिबार, साउन ०५, २०७४
काठमाडौं - आइसीसी १९ वर्षमुनिको विश्वकपको छनौट प्रतियोगिता अन्तर्गत अफागानिस्तानसँगको खेलमा नेपाल १४१ रनको फराकिलो अन्तरले पराजित भएको छ । आज सिंगापुरमा भएको खेलमा नेपाल अफगानिस्ता...
बिहिबार, साउन ०५, २०७४
काठमाडौं – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौटमा अफगानिस्तानले नेपाललाई एक सय ९१ रनको लक्ष्य दिएको छ ।
सिंगापुरमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ ओभर ४ बलमा १०...
बिहिबार, साउन ०५, २०७४
काठमाडौं – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले अहिले प्रतियोगिताकै बलियो टिम अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
सिंगापुरमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि...
बिहिबार, साउन ०५, २०७४
काठमाडौं – २३ वर्षमुनिको एएफसी च्याम्पियनसिप छनौटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । बुधबार राति युएईमा भएको खेलमा नेपाल लेवनानसँग २–० ले पराजित भएको हो ।
नेपाली कमजोर डिफ...
बुधबार, साउन ०४, २०७४
काठमाडौं – एएफसी युथ २३ फुटबल च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा आज नेपालले लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । युएईमा जारी प्रतियोगितामा सुरुवाती दुई खेल हारिसकेको नेपाल आज सान्तोन...
बुधबार, साउन ०४, २०७४
काठमाडौं – इंग्लिस क्लब चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले क्लबसँग दुई वर्षको नयाँ सम्झौता गरेका छन् । प्रिमियर लिग च्याम्पियन चेल्सीले गएको वर्ष अनुबन्धकै बेला कोन्टेसँग तीन वर...
मंगलबार, साउन ०३, २०७४
काठमाडौं – अण्डर-नाईन्टिन विश्वकप क्रिकेटअन्तर्गत एसियाली समूहको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
सिंगापुरमा आज भएको खेलमा नेपालले मलेसियालाई ५ विकेट...
मंगलबार, साउन ०३, २०७४
काठमाडौं – उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध ५९ रनको लक्ष्य पाएको छ । २५ अोभर ५ बलमा ५८ रन बनाउँदा मलेसिया अल अाउट ...
मंगलबार, साउन ०३, २०७४
काठमाडौं – एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप फुटबलको छनोट चरणमा नेपालले लगातार दोस्रो खेल हारेर प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘डी’को दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोल ...
सोमबार, साउन ०२, २०७४
काठमाडौं - उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको छ । ७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट जाँदा पू...