Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
तेस्रोपटक वर्ल्ड रेकर्ड राख्दै पार्कर खेलाडी दिनेश सुनार

तेस्रोपटक वर्ल्ड रेकर्ड राख्दै पार्कर खेलाडी दिनेश सुनार

काठमाडाैं - पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि आफ्नो नाम दर्ज गराउने भएका छन् ।  सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्...
महिला भलिबल प्रतियोगितालाई केएनपी जापानको साथ

महिला भलिबल प्रतियोगितालाई केएनपी जापानको साथ

काठमाडाैं - आगामी वैशाख १० गतेदेखि शुरु हुने पाँचौ राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई केएनपी जापानले मुख्य प्रायोजन गर्ने भएको छ । शेरबहादुर खड्का स्मुति प्रतिष्ठानको आयोजनामा हु...
साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडाैं - विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।  इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँच...
जुनियर फुटबल प्रतियोगितामा भाग लिन नेपाली टोली जापान आउँदै

जुनियर फुटबल प्रतियोगितामा भाग लिन नेपाली टोली जापान आउँदै

टोकियो - विगत १० वर्ष देखि जापानमा हुँदै आईरहेको १२ वर्ष मुनिका किशोर खेलाडीहरुको फुटबल प्रतियोगिता यस वर्ष पनि हुने भएको छ । यहि मार्च २९ देखि तीन दिनसम्म हुने सो अन्तर्राष्ट्र...
युरोपा लिग : चेल्सी र नेपोली विजयी, आर्सनल रेनेससँग पराजित

युरोपा लिग : चेल्सी र नेपोली विजयी, आर्सनल रेनेससँग पराजित

काठमाडौँ - युरोपा लिगाका उपाधि दाबेदारहरु चेल्सी र नेपोली अन्तिम १६ को पहिलो लेगमा विजयी हुँदा अर्को दाबेदार आर्सनल भने पराजित भएको छ। लण्डन क्लब चेल्सीले डाइनामो किभलाई ३-० ले ...
पारसलाई पछि पार्दै सन्दीप बने वर्षकै उत्कृष्ट खेलाडी

पारसलाई पछि पार्दै सन्दीप बने वर्षकै उत्कृष्ट खेलाडी

काठमाडौं - युवा क्रिकेटर सन्दीप लामिछाने  वर्षकै उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका छन् । क्रिकेट खेलाडी संघ (सिप्यान) ले वर्ष २०१८–१९ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्येबा...
सन्दीप लामिछानेलाई ‘क्रिकेटर अफ दि इयर’को अवार्ड

सन्दीप लामिछानेलाई ‘क्रिकेटर अफ दि इयर’को अवार्ड

काठमाडाैं - नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले 'बर्ष क्रिकेट खेलाडी' अवार्ड जितेका छन् । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आयोजना गरेको एनसीसीएस-सिप्यान क्रिकेट अव...
स्पेशल ओलम्पिक टोलीको बिदाइ

स्पेशल ओलम्पिक टोलीको बिदाइ

काठमाडौँ - संयुक्त अरब इमिरेट्स (युएई)मा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको आज बिहान यहाँ आयोजित कार्यक्रममा बिदाइ गरिएको छ । राष्ट्रिय खेलकूद पर...
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि साढे पाँच करोड रकम सङ्कलन

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि साढे पाँच करोड रकम सङ्कलन

काठमाडाैं - चितवनकाे रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अहिलेसम्म पाँच करोड ५० लाख सङ्कलन भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम...
‘वर्ष क्रिकेट खेलाडी’ अवार्डका लागि कप्तान पारससहित पाँच खेलाडी मनोनित

‘वर्ष क्रिकेट खेलाडी’ अवार्डका लागि कप्तान पारससहित पाँच खेलाडी मनोनित

काठमाडाैं - राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहित पाँच खेलाडी 'एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड' अन्तर्गत पुरुषको वर्ष क्रिकेट खेलाडी अवार्डका लागि मनोनित भएका छन् । क्रिकेट खेलाडी...
आर्मीका बस्नेतले जिते ‘प्रधानसेनापति खुला म्याराथन’को उपाधि

आर्मीका बस्नेतले जिते ‘प्रधानसेनापति खुला म्याराथन’को उपाधि

काठमाडाैं - चौथो संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका कृष्ण बस्नेतले जितेका छन् । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाको सैनिक शारीरिक तालीम तथा खेलकूद ...
‘पुरुष टिमलाई रातो कार्पेट अनि हामीलाई बेवास्ता ?’

‘पुरुष टिमलाई रातो कार्पेट अनि हामीलाई बेवास्ता ?’

काठमाडाैं - खेल एउटै हुन् । हार जीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ ? एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को टोली फर्कदा एक जना पद...
पीएसएल : सर्वाधिक विकेट लिनेको सूचीमा सन्दीप तेस्रो

पीएसएल : सर्वाधिक विकेट लिनेको सूचीमा सन्दीप तेस्रो

काठमाडौं - पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलान्दरबाट खेलिरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो प्रभाव कायम राखेका छन् । बिहीबार राति कराची किङ्सविरुद्धको खेलमा पनि...
आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी

आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी

काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले  हिजो बिहीबार राति सार्वजनिक गरेको टि–२० नयाँ वरियता अनुसार  नेपालका तीन खेलाडी  रहेका छन् । जस्मा कप्तान पारस खड्का, सोमपाल का...
शीर्ष क्लबहरुको सहज जित, चेल्सीसँग टोटनह्याम हट्सपर पराजित

शीर्ष क्लबहरुको सहज जित, चेल्सीसँग टोटनह्याम हट्सपर पराजित

काठमाडौं -  इंङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष क्लबहरु लिभरपूल, म्यान्चेस्टर सिटी, आर्सनल, म्यान्चेस्टर युनाईटेड र चेल्सी विजयी भएका छन् । गएराती भएको खेलमा शीर्ष स्थानको ल...
रियल मड्रिडलाई हराउँदै बार्सिलोना कोपा डेल रेको फाइलनमा

रियल मड्रिडलाई हराउँदै बार्सिलोना कोपा डेल रेको फाइलनमा

काठमाडौं  - रियल मड्रिडलाइ हराउँदै बार्सिलोना कोपा  डेल रेको फाइलनमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगको खेलमा बार्सिलोनाले रियललाई तीन शून्यले हरायो । जसका कारण बार्सिल...
नेपालले दियो कुवेतलाई ११७ रनको लक्ष्य

नेपालले दियो कुवेतलाई ११७ रनको लक्ष्य

काठमाडौं  - महिला विश्वकपका लागि एशियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई ११७ रनको लक्ष्य पेश गरेको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्टिच्युड टेक्नोलोजी मैदानमा टस हा...
महिला टी–२० विश्वकप छनोटकाे अन्तिम खेलमा नेपालले आज कुवेतसँग खेल्ने

महिला टी–२० विश्वकप छनोटकाे अन्तिम खेलमा नेपालले आज कुवेतसँग खेल्ने

काठमाडौं - आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटको अन्तिम खेलमा नेपालले बुधबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउन नेपालले ...
प्रिमियर लिग : एभर्टनसँग आफ्नै मैदानमा कार्डिफ सिटी पराजित

प्रिमियर लिग : एभर्टनसँग आफ्नै मैदानमा कार्डिफ सिटी पराजित

काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले कार्डिफ सिटीलाई ३–० ले हराएको छ । गएराति कार्डिफको मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन जिल्फी सिगुर्डसनले दुई गोल गर्दा डोम...
नेपाल अघिल्लो चरण पुग्ने गणितीय सम्भावना मात्र बाँकी

नेपाल अघिल्लो चरण पुग्ने गणितीय सम्भावना मात्र बाँकी

काठमाडौं - अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी) टी-२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा नेपाल अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । थाइल्याण्ड...