आइतबार, कार्तिक १७, २०७६
काठमाडौं - दक्षिण अफ्रिकाले तेस्रो पटक रग्बी विश्वकपको उपाधि जितेको छ । जापानको योकोहामा शहरमा गएराती भएको फाइनल खेलमा इङल्याण्डमाथि ३२-१२ को फराकिलो जित निकाल्दै दक्षिण अफ्रिकाले ...
शुक्रबार, कार्तिक १५, २०७६
काठमाडौं - नेपाली क्रिकेट टिमका नयाँ कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।
उपचारपछि बिहीबार साँझ ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त...
बुधबार, कार्तिक १३, २०७६
काठमाडाैं - नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई पूर्व कप्तान पारस खड्काले बधाई दिएका छन् । पूर्व कप्तान पारसले सबैभन्दा योग्य व्यक्ति क्रिकेट टिमका ...
बुधबार, कार्तिक १३, २०७६
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । कप्तानबाट पारस खड्काले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उपकप्तान मल्ललाई कप...
बुधबार, कार्तिक १३, २०७६
काठमाडाैं - अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसीले) बंगलादेशका कप्तान तथा विश्व नम्बर एक अलराउन्डर सकिब अल हसनलाई दुई वर्षे प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यो प्रतिबन्ध क्रिकेटको ...
आइतबार, कार्तिक १०, २०७६
काठमाडाैं - विभागीय टिम नेपाल पुलिस क्लबले जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि हात पारेको छ । शनिबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन-११ लाई टाई-ब्...
शनिबार, कार्तिक ०९, २०७६
काठमाडौं - पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल)-२०१९ चितवन राइनोजलाई उपाधि सुम्पिदैसम्पन्न भएको छ । क्विन्स इभेन्ट मेनेजमेन्टको आयोजनामा सम्पन्न भएको लिगमा विजेता टो...
शुक्रबार, कार्तिक ०८, २०७६
काठमाडौं - एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल महासंघ (एन्फा) लाई ३५ हजार अमेरिकन डलर जरिवाना लगाएको छ । नेपाली फुटबलको इतिहासमै पहिलोपटक एन्फालाई एएफसीबाट यति ठूलो रकम ज...
बुधबार, कार्तिक ०६, २०७६
काठमाडाैं - धुर्मुस-सुन्तली फाउडेसनले चितवनमा बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । क्रियटिभ डिजाइन आर्किटेक प्रा.लि....
मंगलबार, कार्तिक ०५, २०७६
काठमाडाैं - ब्राजिलियन स्टार खेलाडी नेयमारले आफु अन्य कुनै क्लबमा आवद्ध नहुने बताएका छन् । नेयमारले आफु पीएसजीमा नै खुसी रहेको बताउँदै आफ्नो बारेमा धेरै हल्ला नगर्न सबैमा आग्रह गरे...
सोमबार, कार्तिक ०४, २०७६
काठमाडौं - नेपाली युवा स्पिनर सन्दीप लामिछानेले नेपाल र सुन्दर नेपालीका लागि अर्काे सपना पूरा भएको बताएका छन् । ‘द हन्ड्रेड’मा छानिएपछि लामिछानेले सामाजिक सञ्जाल ट्वीटर मार्फत नेपा...
शनिबार, कार्तिक ०२, २०७६
काठमाडौं - भारतले दक्षिण अफ्रीकाविरुद्धको तेस्रो टेस्टको पहिलो दिन शानदार शुरुवात गरेको छ । पहिलो दिन ओपनर रोहित शर्माको शतकको मद्धतले भारतले २२४ रन बनाएको छ । खराब लाइटका कारण पहि...
बिहिबार, आश्विन ३०, २०७६
काठमाडौं - नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने दुइटा अन्तर्राष्ट्रिय क्रिकेट लिगका लागि झण्ड दुई करोडमा अनुवन्धित भएका छन् । उनी गएराति भएको ड्राफ्टमा इङ्गिलस फ्रेन्चाइज ‘द हन्ड्र...
मंगलबार, आश्विन २८, २०७६
काठमाडाैं - पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट राजीनमा दिएका छन् । पारस खड्काले एक कार्यक्रमका बीच आफूले कप्तानी छाड्नुको कारण खुलाउँदै प्रतिक्रिया दिएका छन्...
मंगलबार, आश्विन २८, २०७६
काठमाडाैं - मंगलबार सामाजिक संजालमार्फत एक विज्ञप्ति जारी गर्दै पारस खड्काले नेपाली क्रिकेट टोलीको कप्तानी छाडेपछि त्यसको चर्चा-परिचर्चा सुरु भएको छ । यसै सन्दर्भमा क्रिकेटर सन्दिप...
मंगलबार, आश्विन २८, २०७६
काठमाडौं - राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारश खड्काले पदबाट राजीनामा दिएका छन् । उनले आज ट्वीट गर्दै राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले नयाँ सुरुआतक...
मंगलबार, आश्विन २८, २०७६
काठमाडौँ - कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ तथा चीनमा हुने एएफसी एसियन कप २०२३ अन्तरगत दोस्रो चरणको छनोट खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज (मंगलबार) जोर्डनको सामना गर्दैछ ...
आइतबार, आश्विन २६, २०७६
काठमाडाैं - जर्मनका पूर्व कप्तान तथा बार्यन म्युनिखका मिडफिल्डर वास्टियन स्वेन्सटाइगरले व्यवसायिक फुटबलबाट सन्यास लिएका छन् । सन २००२ देखि २०१५ सम्म १३ वर्ष वार्यनमा विताएका उनले क...
शनिबार, आश्विन २५, २०७६
काठमाडाैं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी-२० वरियतामा राष्ट्रिय टोलीका बलरहरु सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा समावेश भएका छन् । नेपाली बलरह...
शुक्रबार, आश्विन २४, २०७६
काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश भएका छन् । राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, क...