मंगलबार, चैत्र ०३, २०७७
काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज (मंगलबार) झिनो अङ्कले सुधार भएको छ । लगातार ओरालो लागेको बजारमा आज २.५६ बिन्दुले नेप्सेमा सुधार आई दुई हजार ३९१.७४ मा...
मंगलबार, चैत्र ०३, २०७७
काठमाडौं - कोरोना प्रभावित व्यवसायलाई राहत दिन तथा शिथिल भएको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यसहित सरकारले ल्याएको कर छुटको सुविधाबाट करिब ५ लाख व्यवसायी लाभान्वित भएका छन...
सोमबार, चैत्र ०२, २०७७
काठमाडाैँ - नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालन गर्न सम्भव रहेको एक अध्ययनले देखाएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित रासायनिक मल कारखाना स्थापनाको ...
शुक्रबार, फाल्गुण २८, २०७७
काठमाडौं - वैदेशिक रोजगार विभागमा दिनहुँ कामदार ठगिएको गुनासो र उजुरी आउने गर्छ । विभागकै तथ्यांकले पनि महिनामा करोडौं ठगी भएको देखाउँछ ।
विशेष गरी कोरोना महामारीका कारण जारी लकडा...
बुधबार, फाल्गुण २६, २०७७
काठमाडौँ - नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना र बम बहादुर मिश्र नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।
...
शनिबार, फाल्गुण २२, २०७७
काठमाडौं - सरकारले अर्थतन्त्रलाई चलायमान राख्न पर्यटक भित्र्याउने रणनीति लिएको छ । तर विमानस्थलमै दिइने प्रवेश अनुमति अर्थात् अन अराइभल भिसा अझै खुला गरिएको छैन । यतिखेर नेपाल आउन ...
शनिबार, फाल्गुण २२, २०७७
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै अब नेपालको पर्यटनले फड्को मार्ने बताएका छन् ।
प्यासिफिक एशिया ट्राभल ...
शुक्रबार, फाल्गुण २१, २०७७
काठमाडौं - नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४ डलर कायम भएको छ । अघिल्लो आर्थि...
बिहिबार, फाल्गुण २०, २०७७
काठमाडौँ - अर्थ मन्त्रालयले ३१३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख रुपियाँ ससर्त अनुदान निकासा गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौड...
बुधबार, फाल्गुण १९, २०७७
टोकियो - कर्णाली समाज जापानले मानवसेवा आश्रम कर्णाली प्रदेश सुर्खेत शाखालाई सहयोग पठाएको छ । कर्णालीका १० जिल्लामा रहेका विपन्न तथा वेवारिसेलाई उद्धार तथा रेखदेख गर्दै आएको मानवसेव...
मंगलबार, फाल्गुण १८, २०७७
काठमाडौं - नेपाल आयल निगमले हिजो सोमबार रातिबाट लागू हुने गरी खाना पकाउने एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य प...
सोमबार, फाल्गुण १७, २०७७
काठमाडौँ - नेपालकै सबैभन्दा ठूलो ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’को निर्माण सुरु भएको छ । सो औद्योगिक पार्कको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । औद्योगिक ...
मंगलबार, फाल्गुण ११, २०७७
काठमाडौं - सरकारको स्वामित्वमा सञ्चालित हैटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख नरेश जोशी अनुसार गत वैशाख देखि...
शनिबार, फाल्गुण ०८, २०७७
काठमाडौँ - जापान सरकारले नेपालको प्रदेश १ र २ का जोखिमयुक्त पाँच जिल्लामा मा मातृ-शिशु स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालन गर्न ४० करोड ५० लाख रुपैयाँ (३० लाख ४७ हजार अमेरिकी डलर) अ...
शनिबार, फाल्गुण ०८, २०७७
काठमाडौँ - बहुराष्ट्रिय कम्पनी अमेजनका संस्थापक जेफ बेजोस ६ हप्तापछि विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा फर्किएका छन् ।
प्रविधि व्यवसायी एलन मस्कको कम्पनी टेस्ला...
शनिबार, फाल्गुण ०८, २०७७
काठमाडौं - चालु आर्थिक वर्ष २०७७/७८ को ७ महिना अवधिमा मुलुकले ७ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। भन्सार विभागको तथ्यांकअनुसार माघ मसान्तसम्ममा नेपालले...
शुक्रबार, फाल्गुण ०७, २०७७
काठमाडौं - नेपाल आयाल निगमले इन्धनको मूल्य वृद्धि गरेसँगै हवाई कम्पनीहरुले पनि हवाई भाडा वृद्धि गर्ने भएका छन् । शुक्रबार बसेको बायुसेवा सञ्चालक संघको बैठकले निगमले हवाई इन्धनको सम...
बिहिबार, फाल्गुण ०६, २०७७
काठमाडौं - स्वदेश (नेपाल) को विकास र समृद्धिमा योगदान गर्ने अभियानअन्तर्गत एउटा महत्वपूर्ण योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको गरैआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।
संघ...
बिहिबार, फाल्गुण ०६, २०७७
काठमाडौं - अर्थ मन्त्रालयले २० लाख डोज कोभिडविरुद्दको खोप खरीदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक अर्ब रुपैयाँ निकासा गरेको छ।
अग्रिम भुक्तानी गर्नुपर्ने भएपछि स्वास्...
बुधबार, फाल्गुण ०५, २०७७
काठमाडौं - भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ पहिलो पटक ५० हजार डलरमाथि उक्लिएको छ । टेस्ला, मास्टरकार्ड र बीएनवाई मेलन जस्ता ठूला कम्पनीले क्रिप्टोकरेन्सीप्रति समर्थन देखाएपछि भर्चुअ...