Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
युटिएललाई तीन महिना: तिर्ला त १३ अर्ब? घाटाको व्यापार किन ?

युटिएललाई तीन महिना: तिर्ला त १३ अर्ब? घाटाको व्यापार किन ?

काठमाडौं - डेढ दशकअघि नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनी बनाउने गरी दूरसञ्चार सेवा सञ्चालन अनुमति लिएको भारतीय लगानीको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले तीन महिनाभित्र १३ अर्ब कर...
हुलाकी राजमार्ग अन्तर्गतका सडक बनाउन भारतले दियो २४ करोड

हुलाकी राजमार्ग अन्तर्गतका सडक बनाउन भारतले दियो २४ करोड

काठमाडौं - हुलाकी राजमार्ग अन्तर्गतको १० वटा सडक निर्माणका लागि नेपाल सरकारलाई भारत सरकारले झण्डै २४ करोड रकम भुक्तानी गरेको छ । भारतीय राजदुत मन्जिवसिंह पुरीले अाज भौतिक पूर्वाधार...
नेपालीसंग भएको पुराना भारतिय नोट साटिने सम्भावना न्युन बन्दै

नेपालीसंग भएको पुराना भारतिय नोट साटिने सम्भावना न्युन बन्दै

काठमाडौं - भारत सरकारले त्यहाँको सर्वोच्च अदालतलाई पुराना ५ सय र १ हजार रुपैंयाँको नोट साट्नको लागि अब कुनै पनि व्यवस्था गर्न नसकिने जानकारी गराएको छ । यस अगाडी भारतको सर्वोच्च अदा...
वायुसेवा निगमको अनलाइन टिकट बुकिङ सुरु

वायुसेवा निगमको अनलाइन टिकट बुकिङ सुरु

काठमाडौं - नेपाल वायुसेवा निगमले आइतबारदेखि अनलाइन टिकट बुकिङ सुरु गरेको छ । तीन वर्षे सुधार कार्ययोजना अनुरुप निगमले यस्तो सेवा विस्तार गरेको हो । अनलाइन टिकट बुकिङ सिस्टम सु...
शर्मासहित तीन जनाविरुद्ध १० अर्ब बढीको भ्रष्टाचार मुद्दा दायर

शर्मासहित तीन जनाविरुद्ध १० अर्ब बढीको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं - कर निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर...
आजदेखि १० लाखभन्दा धेरैको लेनदेन चेकबाट मात्र गर्न पाइने

आजदेखि १० लाखभन्दा धेरैको लेनदेन चेकबाट मात्र गर्न पाइने

काठमाडौं  – आज आइतबारदेखि १० लाख रुपैयाँभन्दा धेरैको लेनदेन चेकबाट मात्र गर्न पाइने भएको छ । राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा धेरैको कारोबार नगदमा गर्न नपाइने नियम लागू गरेको हो ...
काठमाडौं महानगरको बजेट १० अर्ब, सवारी करलाई कडाइ गर्ने

काठमाडौं महानगरको बजेट १० अर्ब, सवारी करलाई कडाइ गर्ने

काठमाडौं  – काठमाडौं महानगरका लागि १० अर्ब ७८ करोड रुपैयाँको बजेट स्वीकृत गरिएको छ । काठमाडौँ महानगरपालिकाको नगरसभाको सर्वसम्मतिबाट आव २०७४/७५ का लागि आर्थिक विधेयकबाट १० अर्ब ७...
ललितपुर महानगरपालिकाको बजेट ३ अर्ब २२ करोड ९१ लाख

ललितपुर महानगरपालिकाको बजेट ३ अर्ब २२ करोड ९१ लाख

ललितपुर – ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को लागि ३ अर्ब २२ करोड ९१ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार सुरु नगरसभामा ललितपुर महानगरपालिकाले चालुतर्फ ४...
शर्मालाई विशेष अदालत पुर्‍याइयोः पौने ११ अर्ब भ्रष्टाचारको मुद्दा

शर्मालाई विशेष अदालत पुर्‍याइयोः पौने ११ अर्ब भ्रष्टाचारको मुद्दा

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई आज बिहान विशेष अदालत पुर्‍याएको छ । आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल...
निर्वाचन आयोगद्वारा ५ वटा गाडी खरिदका लागि बोलपत्र आह्वान

निर्वाचन आयोगद्वारा ५ वटा गाडी खरिदका लागि बोलपत्र आह्वान

काठमाडौं - निर्वाचन आयोगले पाँचवटा गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ । गाडी खरिद प्रक्रियामा आयोग पदाधिकारी र सचिवबीचको विवादका कारण चर्चामा रहेको खरिद प्रकरण आयोगले अघि बढाए...
१६ वर्षपछि असारमै बजेट पास, साउन देखि खर्च गर्ने बाटो खुल्यो

१६ वर्षपछि असारमै बजेट पास, साउन देखि खर्च गर्ने बाटो खुल्यो

काठमाडौं – १६ वर्षपछि आर्थिक वर्ष नलाग्दै (असारमै) बजेट पास भएको छ। व्यवस्थापिका संसद्को बिहीबारको बैठकले बहुमतमा दुई आश्रित विधेयक पास गरेपछि पूर्णरूपमा बजेट पास भएको हो। बिहीबारक...
‘पोखरा महानगरको नगरसभाः ४ अर्ब ३ करोड बजेट विनियोजन’

‘पोखरा महानगरको नगरसभाः ४ अर्ब ३ करोड बजेट विनियोजन’

कास्की - पोखरा-लेखनाथ महानगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४-७५ का लागि चार अर्ब तीन करोड ८२ लाख ५३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरका मेयर मानबहादुर जीसीले आज न...
२ महिना भित्र एनसेलबाट कर असुल्न लेखा समितिको निर्देशन

२ महिना भित्र एनसेलबाट कर असुल्न लेखा समितिको निर्देशन

काठमाडौं - संसदको लेखा समितिले २ महिना भित्र एनसेलबाट करबापतको बाँकी रकम तत्काल लिन सरकारलाई निर्देशन दिएको छ । एनसेलले पुँजीगत लाभकर, ब्याज र जरिवाना गरेर ६० अर्ब ७१ करोड तिर्नुपर...
बजेट सक्न विदेश भ्रमणमा जाने सरकारी अधिकारीमाथि कडाइ

बजेट सक्न विदेश भ्रमणमा जाने सरकारी अधिकारीमाथि कडाइ

काठमाडौं - आर्थिक वर्षको अन्त्यमा बजेट सक्न सरकारी उच्च अधिकारी विदेश भ्रमणमा जाने प्रवृत्ति बढेपछि यसलाई सरकारले रोक्ने भएको छ । अर्थ मन्त्रालयले साउनदेखि सरकारी कर्मचारीलाई विदेश...
आगामी शनिबार बैंकहरु खुल्ला राख्न राष्ट्र बैंकको निर्देशन

आगामी शनिबार बैंकहरु खुल्ला राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं - नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने बैंकहरुलाई आगामी शनिबार कार्यालय खुल्ला राख्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज सूचना जारी गरी चालु आर्थिक बर्षको अन्ति...
५० लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

५० लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

काठमाडौं - भारतीय पुराना पाँचसय र एक हजारका नोटसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–८ का मानहादुर लामा र काठमाडौंको स्यम्भूका अमित डंगोल छन्...
‘कीर्तिपुरले भूकम्पपीडितलाई नक्सापासमा ९० प्रतिशत कर छुट’

‘कीर्तिपुरले भूकम्पपीडितलाई नक्सापासमा ९० प्रतिशत कर छुट’

काठमाडौं - कीर्तिपुर नगरपालिकाले भूकम्पपीडितलाई घर नक्सापासमा लाग्ने कर शुल्कमा ९० प्रतिशत छुट दिने निर्णय गरेको छ । आज सम्पन्न नगरसभाले भूकम्पपीडितको घर नक्सापासमा ९० प्रतिशत छुट ...
‘देउवा र बाबुरामले सम्झिए २२ बर्ष अघिको ज्ञापन’

‘देउवा र बाबुरामले सम्झिए २२ बर्ष अघिको ज्ञापन’

काठमाडौं - नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले बुढीगण्डकी आयोजना नेपाल आफैले बनाउन माग गर्नुभएको छ ।  अाज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै...
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं - भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । शर्माका श्री...
नेवि संघका पूर्वउपाध्यक्ष शाह पक्राउ, २ करोड ठगीको आरोप

नेवि संघका पूर्वउपाध्यक्ष शाह पक्राउ, २ करोड ठगीको आरोप

काठमाठौं - २ करोड ठगी गरेको आरोपमा नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाह पक्राउ परेका छन् । अमेरिका र जापान पठाउने लोभ देखाउँदै करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा ...