सोमबार, आश्विन ०१, २०७५
काठमाडाैं - राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण र पुनःस्थापनाको बाँकी काम सम्पन्न गर्न थप छ खर...
शुक्रबार, भाद्र २९, २०७५
गोरखा - जिल्लामा नक्कली नोटको बिगबिगी बढेको छ । नक्कली नोट भेटिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ ।
प्रमुख जिल्ल...
बिहिबार, भाद्र २८, २०७५
काठमाडौं – केही दिनदेखि बढिरहेको अमेरिकी डलरको भाउ बिहीबार भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको विक्रिदर १ सय १५ रुपैयाँ ८० पैसा तोकेको छ । बुधबार १ सय १६ रु...
बुधबार, भाद्र २७, २०७५
काठमाडाैं - राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल वायुसेवा निगमले ३ वर्षअघिदेखि चीनमा उडान विस्तार गर्न खोजिरहेको छ । तर, चीनले विविध बहाना बनाउँदै निगमलाई कुनै पनि विमानस्थलमा स्लट उपल...
मंगलबार, भाद्र २६, २०७५
काठमाडौं – नेपाली बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ । सोमबार १ अमेरिकी डलरको बिक्रिदर १ सय १६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सोमबारका लागि अमेरिकी...
सोमबार, भाद्र २५, २०७५
काठमाडौं - नेप्से परिसूचक आज पनि घटेको छ । उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको परिसुचक घटेकाले नेप्से परिसूचक आज ८ अंकले ओरालो लागेको हो । परिसूचक आज ८ दशमलब १ अंकले घटेर १२...
सोमबार, भाद्र २५, २०७५
काठमाडौं - जापान सरकारले नेपाल खाद्य संस्थानलाई ३२ करोड ४८ लाख बराबरको चामल सहयोग उपलब्ध गराएको छ । दुर्गम जिल्लाका विपन्न वर्गलाई खाद्य अभाव हुन नदिन सन् २०१६ मा भएको सम्झौता कार्...
आइतबार, भाद्र २४, २०७५
काठमाडाैं - पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल (सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन...
शनिबार, भाद्र २३, २०७५
पाेखरा - ‘नेपालको प्राङ्गारिक अराविका कफीको विश्व बजारमा अत्याधिक माग भए पनि त्यसअनुरुप उत्पादन हुन सकेको छैन,’ राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखर...
शनिबार, भाद्र २३, २०७५
काठमाडाैं - नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर)...
शनिबार, भाद्र २३, २०७५
काठमाडौ – अमेरिकी डलरको भाउ आज चाहिँ घटेको छ । पछिल्ला दिनमा लगातार बढिरहेको अमेरिकी डलर आज भने प्रतिडलर ४० पैसा घटेको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्रीदर १...
बिहिबार, भाद्र २१, २०७५
काठमाडौं – अमेरिकी डलरको भाउ आज पनि बढेको छ । आज १ अमेरिकी डलरको नेपाली बजार भाउ १ सय १५ रुपैयाँ ११ पैसा पुगेको छ । यो अहिलेसम्म कै महंगो हो ।
नेपाल राष्ट्र बैंकले विहीबारका लागि ...
बुधबार, भाद्र २०, २०७५
काठमाडाैं - सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ । अर्थमन्त्रालयमा आज आयो...
बुधबार, भाद्र २०, २०७५
काठमाडौं – नेपाली बजारमा बुधबार डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । बुधबार १ डलरको नेपाली बजारभाउ १ सय १४ रुपैयाँ २४ पैसा पुगेको छ । यसअघि गएको १४ गते डलरको भाउ १ सय १३ रुपैयाँ २५...
सोमबार, भाद्र १८, २०७५
काठमाडाैं - शेयर बजार परिसूचक नेप्से लगातार तेश्रो दिन आज पनि बढेको छ । हिजो ८ अंकले बढेको नेप्से परिसूचक आज १६ अंकले बढेर १२ सय ६ बिन्दुमा पुगेको छ । पछिल्ला दिनहरुमा घट्दो क्रममा...
आइतबार, भाद्र १७, २०७५
काठमाडौं - स्विट्जरल्यान्डले नेपाललाई २ अर्ब १२ करोड रुपैयाँ बराबरको अनुदान प्रदान गर्ने भएको छ । सुरक्षित आप्रवासन परियोजनको तेस्रो चरण कार्यान्वयनबाट प्राप्त हुने १ करोड ८१ लाख २...
आइतबार, भाद्र १७, २०७५
काठमाडाैं - केही दिनयता अमेरिकी डलरले दैनिक नयाँ रेकर्ड बनाएको छ । बिहीबार र शुक्रबार त्यसअघिका सबै रेकर्ड तोडेको डलरले आइतबार झनै उच्च मूल्य छोएको छ । यस दिन डलर ११४ रुपैयाँनजिक प...
शनिबार, भाद्र १६, २०७५
काठमाडौं - धितोपत्र बजारमा यस साता ८० करोड ३० लाख सात हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल २५ लाख ४२ हजार ७१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कार...
शुक्रबार, भाद्र १५, २०७५
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चान ओ चाबीच अाज द्वीपक्षीय भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्ग...
बिहिबार, भाद्र १४, २०७५
काठमाडौं – हप्ताभरी थोरै घटबढ भइरहेको विदेशी मुद्राको मूल्य बिहीबार ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ०४ पैसा र ...