Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024
आहा रारा गोल्डकपः फाइनलमा मनाङ र सहारा भिड्ने

आहा रारा गोल्डकपः फाइनलमा मनाङ र सहारा भिड्ने

काठमाडौं – गत संस्करणको विजेता मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी १५ औँ आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा संकटा क्लबलाई १–० गोलले पा...
अस्ट्रेलियन ओपन : भेनस पुगिन् फाइनलमा

अस्ट्रेलियन ओपन : भेनस पुगिन् फाइनलमा

काठमाडौं – अमेरिकी भेनस विलियम्स अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् । बिहीबार बिहान भएको सेमिफाइनलमा अमेरिकाकै कोको वान्डेवेघेलाई हराएर फाइनलमा स्थान बनाएकी हुन् । ...
आयोजक सहारा फाइनलमा, आर्मी टाइब्रेकरमा पराजित

आयोजक सहारा फाइनलमा, आर्मी टाइब्रेकरमा पराजित

पोखरा – त्रिभुवन आर्मीलाई पन्छ्याउँदै आयोजक सहारा क्लब आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रंगशालामा भएको खेलमा सहाराले आर्मीलाई टाइब्रेकरमा पराजित गरेको हो । ...
योङ स्टार र निङ्गलाशैनी सेमिफाइनल प्रवेश

योङ स्टार र निङ्गलाशैनी सेमिफाइनल प्रवेश

बैतडी – योङ स्टार क्रिकेट क्लब मेलौली र निङ्गलाशैनी क्रिकेट क्लब यहाँ जारी सहिद दशरथचन्द स्मृति यु–१९ आमन्त्रण क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । आज निङ्गलाशैनी ...
अस्ट्रेलियन ओपन : सेरेना सेमिफाइनलमा

अस्ट्रेलियन ओपन : सेरेना सेमिफाइनलमा

काठमाडौं – विश्व नम्बर दुई अमेरिकी सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । बुधबार बिहान भएको क्वाटरफाइनलमा नवौं बरियताकी बेलायती जोहन्ना कोन्टालाई हर...
नेपाल र हङ्कङको टोलीबीच मैत्रीपूर्ण खेल हुने

नेपाल र हङ्कङको टोलीबीच मैत्रीपूर्ण खेल हुने

काठमाडौं – नेपाल र हङ्कङबीच राष्ट्रिय तेक्वान्दो खेलाडीबीच मैत्रीपूर्ण खेल हुने भएको छ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा हुने उक्त मैत्रीपूर्ण खेल यही माघ १९ गते कोटेश्वर फिटनेश क...
संकटा आहा–रारा गोल्डकपको सेमिफाइनलमा

संकटा आहा–रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं – संकटा फुटबल क्लव पोखरामा जारी आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशको नारायणगञ्ज फुटबल क्लबलाई २–० गोल अन्तरले ह...
आहा गोल्डकप : पूर्व घोषित बंगलादेशी टिमको सट्टा अर्को टिम

आहा गोल्डकप : पूर्व घोषित बंगलादेशी टिमको सट्टा अर्को टिम

पोखरा – पोखरामा जारी १५ औं आहा रारा गोल्डकप फुटबलमा पूर्व घोषित बंगलादेशी टिम नआउने भएको छ । आयोजक सहारा क्लबका अनुसार मंगलबार खेल्न आउने भनेको प्राराजगज स्पोटिङ्ग क्लब प्राविधिक क...
पोर्चुगलको अल्गार्भमा फूटबल प्रतियोगिता सम्पन्न

पोर्चुगलको अल्गार्भमा फूटबल प्रतियोगिता सम्पन्न

लिस्बन – गैह्र–आबासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्चुगलको आयोजनामा २२ जनवरी २०१७ का दिन एनआरएन आरसीसी रनिङ्ग कप फुटबल प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ ।  ...
आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा – नेपाल आर्मी क्लब पोखरामा रंगशालामा जारी १५ औँ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वाटरफाइनल खेलमा रमपम झापा ११ लाई २–० गोल अन्तरले हराउँदै गएको...
अस्ट्रेलियन ओपन : क्वाटरफाइनलमा सेरेना भर्सेस जोहन्ना

अस्ट्रेलियन ओपन : क्वाटरफाइनलमा सेरेना भर्सेस जोहन्ना

काठमाडौं – बेलायतकी जोहन्ना कोन्टा अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । सोमबार बिहान भएको खेलमा रुसकी एकाटेरिना माकारोवालाई हराएर कोन्टाले अन्तिम ८ मा स्थान ब...
आयोजक सहारा सेमिफाइनलमा

आयोजक सहारा सेमिफाइनलमा

पोखरा – आयोजक सहारा क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको क्वार्टरफाइनलमा भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई ‘टाइब्र...
पाँच पटकको विजेता पुलिसलाई हराँउदै संकटा क्वाटरफाइलमा

पाँच पटकको विजेता पुलिसलाई हराँउदै संकटा क्वाटरफाइलमा

पोखरा – पाँच पटकको विजेता नेपाल पुलिस क्लबलाई हराउँदै सिएमजी क्लब संकटा पोखरामा जारी १५ औं आहा रारा गोल्डकपमा क्वाटरफाइलनमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा संकटाले नेपाल पुलिस...
युवराज र धोनीको मद्दतमा भारतले इंग्ल्याण्डलाई हरायो

युवराज र धोनीको मद्दतमा भारतले इंग्ल्याण्डलाई हरायो

काठमाडौं – इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । कटकमा बिहीबार बेलुका सम्पन्न खेलमा घरेलु टोली भारतले भ्रमण टोली इंग्ल्याण्डलाई १५ रनले हराएको हो ।  भा...
झापा ११ आहा रारा गोल्डकपको क्वाटरफाइलनमा, कर्ण लिम्बुको ह्याट्रिक

झापा ११ आहा रारा गोल्डकपको क्वाटरफाइलनमा, कर्ण लिम्बुको ह्याट्रिक

पोखरा – झापा ११ पोखरामा जारी १५ औं आहा रारा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ ।  बिहीवार भएको खेलमा झापाले अमेरिकी फुटबल टिम एएनएलाई ४–१ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आ...
धरान आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

धरान आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

पोखरा – धरान फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  बुधबार भएको प्रि–क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरीलाई १–० ले पराजित ...
आहा रारा गोल्डकपमा आयोजक सहाराको बिजयी सुरुवात

आहा रारा गोल्डकपमा आयोजक सहाराको बिजयी सुरुवात

काठमाडौं –आयोजक सहारा क्लबले १५औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सहाराले सुदूरपश्चिम–११ स्पोर्टिङ क्लबलाई...
१५ औं आहा–रारा गोल्डकप फुटबल आजदेखि, १२ टोली को सहभागिता

१५ औं आहा–रारा गोल्डकप फुटबल आजदेखि, १२ टोली को सहभागिता

पोखरा – १५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरामा सुरु हुँदैछ । उद्घाटन खेलमा सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब र आयोजक सहारा क्लब खेल्दैछन् । खेल पोखरा रङ्गशालामा ह...
आहा रारा फुटबल प्रतियोगिता खेल्न नेपाल आउँदै अमेरिकन टोली

आहा रारा फुटबल प्रतियोगिता खेल्न नेपाल आउँदै अमेरिकन टोली

पोखरा – सहारा क्लब पोखराको आयोजनामा यही माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोलीको सहभागिता रहने भएको छ । ...
गोल्ड मेडल जित्ने आशामा जापान आउँदैै विश्वास

गोल्ड मेडल जित्ने आशामा जापान आउँदैै विश्वास

टोकियो – पोखराका विश्वास पोख्रेल यति बेला जापानमा हुने वल्र्ड च्याम्पियनसिपमा भाग लिनका लागि प्रशिक्षणमा रहनुभएको छ । सानै देखि फुलकन्ट्याक कराँतेमा सहभागी हुँदै आउनुभएका विश्वास ज...