Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024
म्यान्चेस्टर सिटी र चेल्सी विजयी, म्यान्चेस्टर युनाइटेड पराजित

म्यान्चेस्टर सिटी र चेल्सी विजयी, म्यान्चेस्टर युनाइटेड पराजित

काठमाडौं - इंग्लिश प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलहरुमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले बर्नलेलाई ३-०...
युरोपा लिग फुटबलमा आर्सनलको लगातार तेस्रो जित

युरोपा लिग फुटबलमा आर्सनलको लगातार तेस्रो जित

काठमाडाैं - युरोपा लिग फुटबलमा इङ्लिस क्लब आर्सनलले सर्बियाको रेडस्टार बेलग्रेडलाई १-० ले पराजित गरेको छ । गएराति सर्बियाको बेलग्रेडमा भएको समूह ‘एच’ को खेलमा आर्सनलका लागि ओलिभ...
दोस्रो चरणको राहातको लागि बागेश्वरी गोल्ड कप टोकियोमा

दोस्रो चरणको राहातको लागि बागेश्वरी गोल्ड कप टोकियोमा

टोकियो- बाँके तथा बर्दियाका बाढिपिडित पहिलो चरणको राहात बितरण गरिसकेको बाँके बर्दिया मैत्री समाज जापानले दोस्रो चरणको राहातका लागि आउदो अक्टोबर २२ तारिक बागेश्वरी...
च्याम्पियन्स लिग फुटबलमा लिभरपुलको कीर्तिमानी जित

च्याम्पियन्स लिग फुटबलमा लिभरपुलको कीर्तिमानी जित

काठमाडौं – च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले कीर्तिमानी जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले स्लोभ...
बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिने पक्का

बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिने पक्का

काठमाडौं  – जर्मन बुण्डेस लिगा फुटबल लिडर बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिने पक्का भएको छ । समूह ‘एच’ अन्तर्गत मंगलबार राति भएको खेलमा जर्मन बुण्ड...
एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपालको दोस्रो हार

एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपालको दोस्रो हार

काठमाडौं –  ईरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा उज्वेकिस्तानसँग १४–१ को फराकिलो गोलअन्तरले पराजित नेपाल हिजो भएको दोस...
अंक बाँढ्न परेपछि नेपाल डिभिजन टूमा घटुवा

अंक बाँढ्न परेपछि नेपाल डिभिजन टूमा घटुवा

काठमाडौं - समुद्री आँधीका कारण सोमबार नेपाल र हङकङले अंक बाँढेसँगै नेपाल डिभिजन टूमा घटुवा हुने निश्चित भएको छ । निरन्तरको वर्षाका कारण खेल रद्द गरि दुवै टोलीले एक एक अंक बाढेक...
दक्षिण अफ्रिकासँग बंगलादेश १० विकेटले पराजित

दक्षिण अफ्रिकासँग बंगलादेश १० विकेटले पराजित

काठमाडौं - बंगलादेशसँगको पहिलो एकदिवसीय क्रिकेट दक्षिण अफ्रिकाले १० विकेटले जितेको छ । २ सय ७९ रनको लक्ष्य दक्षिण अफ्रिकाले कुनै पनि विकेट नगुमाई भेट्टाएको हो । दक्षिण अफ्रिकाका...
विश्व क्रिकेट लिग च्याम्पियनसिपः नेपाल र हङकङबिचको खेल भोलिका लागि सर्‍यो

विश्व क्रिकेट लिग च्याम्पियनसिपः नेपाल र हङकङबिचको खेल भोलिका लागि सर्‍यो

काठमाडौं  – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोश्रो खेल सोमबारका लागि सरेको छ । हङकङ्ग क्रिकेटको आधिकारिक ट्वीटर ह्याण्डलका अनुसार आइतबार हु...
प्रिमियर लिग : म्यान्चेस्टर युनाईटेड र लिभरपुलबीचको खेल गोलरहित, चेल्सी र आर्सनल पराजित

प्रिमियर लिग : म्यान्चेस्टर युनाईटेड र लिभरपुलबीचको खेल गोलरहित, चेल्सी र आर्सनल पराजित

काठमाडौं -  इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र लिभरपुलबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । शनिबार राती लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा दुबै टोलीले बनाएका...
मैत्रीपूर्ण क्रिकेटमा खेलकुद पत्रकार विजयी

मैत्रीपूर्ण क्रिकेटमा खेलकुद पत्रकार विजयी

भरतपुर-भरतपुरमा जारी पहिलो सिएमसी मेयर कप क्रिकेट प्रतियोगिताको फाइनल हुनु एकदिन अघि खेलकुद पत्रकार–११ र मेयर–११ बीच मैत्रीपूर्ण खेल गरिएको छ । प्रतियोगितामा नेपाल खेलकुद पत्रकार म...
इङ्लिस प्रिमियर लिगमा आज सात खेल, यस्तो छ खेल तालिका

इङ्लिस प्रिमियर लिगमा आज सात खेल, यस्तो छ खेल तालिका

काठमाडौं -  इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आठौं चरणका खेल आजबाट सुरु हुँदै छन् । आज सात वटा खेल हुने कार्यतालिका छ । पहिलो खेलमा नेपाली समयअनुसार साँझ सवा ५ बजे लिभरपुल र म्य...
विश्व नम्बर एक  नाडाल र फेडेरर शांघाइ टेनिसको सेमिफाइनलमा

विश्व नम्बर एक नाडाल र फेडेरर शांघाइ टेनिसको सेमिफाइनलमा

काठमाडौं  – विश्व नम्बर एक राफायल नाडाल र दोस्रो बरियताका रोजर फेडेरर शांघाइ टेनिसको सेमिफाइनलमा पुगेका छन् । विश्व नम्बर एक स्पेनिस नाडालले ग्रिगोर दिमित्रोभलाई ६–४, ६–७ र ६–४ को ...
विश्व क्रिकेट लिग च्याम्पियनसिपः हङकङसँग नेपाल पराजित

विश्व क्रिकेट लिग च्याम्पियनसिपः हङकङसँग नेपाल पराजित

काठमाडाैं - आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरणको पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । योसँगै बिश्वकप क्रिकेटको छनोट खेल्ने नेपालको सम्भावना गणितीय हि...
आइसिसी विश्व क्रिकेट लिग : नेपाललाई १९५ रनको लक्ष्य

आइसिसी विश्व क्रिकेट लिग : नेपाललाई १९५ रनको लक्ष्य

काठमाडौं  – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङले नेपालसामु १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ र...
विश्व क्रिकेट लिग च्याम्पियनसिप : हङकङको दोस्रो विकेट गयो

विश्व क्रिकेट लिग च्याम्पियनसिप : हङकङको दोस्रो विकेट गयो

काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले राम्रो सुरुवात गरेको छ । नेपालका लागि  दिपेन्द्र सि‌ह एेरीले हङकङका भरपर्दा ब्याट्सम्यान बबर हायातलाई रनअाउट गर्दै दो...
आइसिसी वल्र्ड क्रिकेट लिग लाइभ च्याम्पियनसिप : नेपाल भर्सेस हङकङ लाइभ

आइसिसी वल्र्ड क्रिकेट लिग लाइभ च्याम्पियनसिप : नेपाल भर्सेस हङकङ लाइभ

काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले राम्रो सुरुवात गरेको छ । https://www.youtube.com/watch?v=TFgcSKzY1H8
आइसिसी वर्ल्ड क्रिकेट लिग : टस जितेर नेपालले फिल्डिङ रोज्यो

आइसिसी वर्ल्ड क्रिकेट लिग : टस जितेर नेपालले फिल्डिङ रोज्यो

काठमाडौं  – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले आज हङकङसँग खेल्दै छ । हङकङमा हुन लागेको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो । आइसिसी विश्व क्रिक...
फिफाद्वारा पाकिस्तान फुटबल संघमाथि प्रतिबन्ध

फिफाद्वारा पाकिस्तान फुटबल संघमाथि प्रतिबन्ध

काठमाडौं - अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले पाकिस्तान फुटबल संघ पिएफएफमाथि प्रतिबन्ध लगाएको छ । पिएफएफलाई स्वतन्त्र रुपले काम गर्न नदिएको र यसको खाता पनि स्वतन्त्र नभएको भन्द...
ईक्वेडरविरुद्ध मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपका लागि छनोट

ईक्वेडरविरुद्ध मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपका लागि छनोट

काठमाडौं –  ईक्वेडरलाई हराउँदै अर्जेन्टिना अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । ईक्वेडरमा नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले घरेलु टोलीला...