Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025
सिंगापुरसँग मलेसिया पराजित हुँदा नेपाललाई फाइदा, यस्तो छ अंकगणित

सिंगापुरसँग मलेसिया पराजित हुँदा नेपाललाई फाइदा, यस्तो छ अंकगणित

काठमाडौं - आईसीसी टि-२० विश्वकप क्रिकेट एसिया फाइनलमा सिंगापुरले मलेसियालाई पराजित गरेसँगै नेपाललाई दोस्रो चरण प्रवेशका लागि सहज हुने भएको छ । सिंगापुरस्थित इन्डियन एसोसियसन ग्र...
तीब्र गतिका बलर मोहमद आमिरले लिए टेस्ट क्रिकेटबाट सन्यास

तीब्र गतिका बलर मोहमद आमिरले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाडाैं - पाकिस्तानका तीब्र गतिका बलर मोहमद आमिरले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । पाकिस्तान क्रिकेट बोर्डले आमिरले टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएको छ । २७ बर्षिय...
गौरिका र एलेक्जेन्डरले बनाए राष्ट्रिय कीर्तिमान

गौरिका र एलेक्जेन्डरले बनाए राष्ट्रिय कीर्तिमान

काठमाडाैं - गौरिका सिंह र एलेक्जेन्डर शाहले अठारौं फिना विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । गौरिकाले महिला १ सय मिटर फ्रिस्टायल १ मिनेट ००.६२ सेकेन्डमा पूर...
रोनाल्डोमाथि लागेको बलात्कारको आरोप मिथ्या साबित

रोनाल्डोमाथि लागेको बलात्कारको आरोप मिथ्या साबित

काठमाडाैं - पोर्चुगलका फुटबल स्टार क्रिश्चियानो रोनाल्डोमाथि लागेको बलात्कारको आरोप मिथ्या साबित भएको छ । १० वर्षअघि रोनाल्डोमाथि एक अमेरिकी मोडलले बलात्कारको अभियोग लगाएकी थिइ...
ज्ञानेन्द्र मल्लको कीर्तिमानी ब्याटिङमा मलेसियाविरुद्ध नेपालको शानदार जीत

ज्ञानेन्द्र मल्लको कीर्तिमानी ब्याटिङमा मलेसियाविरुद्ध नेपालको शानदार जीत

काठमाडौं - कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धसतकसँगै नेपाले टी–२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ । वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएक...
दुई महिनापछि सुरु भयो चितवनमा क्रिकेट रंगशाला निर्माण

दुई महिनापछि सुरु भयो चितवनमा क्रिकेट रंगशाला निर्माण

काठमाडाैं - चितवनमा धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गरिराखेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुचारू भएको छ । रगंशाला सुरक्षाका लागि लगाइएको बार गएकाे ...
गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणको काम पुनः शुरु हुने

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणको काम पुनः शुरु हुने

चितवन - राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माणकार्य मङ्गलबारबाट शुरु गरिने भएको छ । गत जेठ १५ गते...
जापानी क्लबसँग चेल्सी पराजित

जापानी क्लबसँग चेल्सी पराजित

टोकियो - एक मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब चेल्सीलाई जापनिज क्लब कावासाकी फ्रन्टाले पराजित गरेको छ । प्रि-सिजनअघिको मैत्रीपूर्ण खेलमा चेल्सीलाई कावासाकीले १-० ले हराएको हो । जापान...
जिम्बाब्वे क्रिकेट निलम्बित, नेपालको फुकुवा अझै अनिश्चित

जिम्बाब्वे क्रिकेट निलम्बित, नेपालको फुकुवा अझै अनिश्चित

काठमाडाैं - आईसीसीले जिम्बाब्वे क्रिकेटलाई निलम्बन गरेको छ । आईसीसीले टेस्ट मान्यताप्राप्त पूर्ण सदस्य राष्ट्रलाई निलम्बन गरेको यो पहिलोपटक हो । यसअघि आईसीसीले श्रीलंकालाई निलम...
विश्वकप फुटबल छनाेट दाेस्राे चरण : नेपाल समूह ‘बी’ मा

विश्वकप फुटबल छनाेट दाेस्राे चरण : नेपाल समूह ‘बी’ मा

काठमाडाैं - सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि हुन लागेको छनोटको दोस्रो चरणमा नेपाल समूह 'बी' मा परेको छ । बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, ...
गल्कोट स्पोर्ट्स क्लव टोकियोको अध्यक्षमा लक्ष्मण कार्की

गल्कोट स्पोर्ट्स क्लव टोकियोको अध्यक्षमा लक्ष्मण कार्की

टोकियो - गल्कोट स्पोर्टस् क्लव टोकियो जापानको अध्यक्षमा लक्ष्मण कार्की चयन भएका छन् । मंगलबार टोकियोमा सम्पन्न क्लवको तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि कार्कीको नेतृत्वमा स...
सन् २०२३ मा १३‌औँ स‍ंस्करणको विश्वकप आयोजना गर्ने जिम्मा भारतलाई

सन् २०२३ मा १३‌औँ स‍ंस्करणको विश्वकप आयोजना गर्ने जिम्मा भारतलाई

काठमाडौं - आईसीसी क्रिकेट विश्वकपको १३ औं संस्करण भारतमा हुने भएको छ । आगामी संस्करण सन् २०२३ को ९ फेब्रअरीदेखि मार्च २६ सम्म आयोजना गर्ने गरि आईसीसीले मिति तय गरेको छ । चौथो पटक...
मोबाइल एप र वेवसाइटबाट बुद्ध एयरको टिकट खरिद गर्दा छुट

मोबाइल एप र वेवसाइटबाट बुद्ध एयरको टिकट खरिद गर्दा छुट

काठमाडौं - मोबाइल एप र वेबसाइटबाट बुद्ध एयरको टिकट खरिद गर्न सकिने भएको छ  । बुद्ध एयरले मोबाइल एपबाटै टिकट काट्नेलगायतका विभिन्न सुविधा प्रदान गर्दै आएको छ ।  मोबाइल एपमार्फत घरमै...
नेपालद्धारा मलेसियाविरुद्वको पहिलो पटक टि-२० सिरीज क्लिनस्विप

नेपालद्धारा मलेसियाविरुद्वको पहिलो पटक टि-२० सिरीज क्लिनस्विप

काठमाडौं - नेपालले मलेसियासँगको दुई अन्तर्रा्ष्ट्रिय टी-ट्वान्टी सिरिजमा क्लिनस्वीप गरेको छ । आइतबार क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको दोस्रो खेलमा नेपालले मलेसियलाई ६ रनले हराए...
कप्तान पारस खड्काको उत्कृष्ट प्रदर्शनमा नेपाल सात विकेटले विजयी

कप्तान पारस खड्काको उत्कृष्ट प्रदर्शनमा नेपाल सात विकेटले विजयी

काठमाडौँ - नेपालले मलेसियालाई टी–ट्वीन्टी पहिलो खेलमा सात विकेटले पराजित गरेको छ  । कप्तान पारस खड्काको  ब्याटिङको मद्दतमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । मलेसियाले...
विश्वकप क्रिकेटबाट भारत बाहिरियो

विश्वकप क्रिकेटबाट भारत बाहिरियो

काठमाडौं - विश्वकप क्रिकेट २०१९ को सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ। बुधवारको हारसँगै विश्वकपको दावेदारमध्यको एक भारतको यात्रा सेमिफ...
जापानमा भलिबल प्रतियोगिता हुने, प्रथमलाई ३ लाख १० हजार

जापानमा भलिबल प्रतियोगिता हुने, प्रथमलाई ३ लाख १० हजार

टोकियो - नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी सेक्टेम्बर १९ तारिकका दिन साईतानाकेनस्थित टोडा स्पोर्ट सेन्टरमा हुने भएको हो...
के रोहित शर्माले अब यी रेकर्ड्स बनाउलान् ?

के रोहित शर्माले अब यी रेकर्ड्स बनाउलान् ?

काठमाडाैं - अहिले बेलायतमा क्रिकेट विश्वकप चलिरहेको छ । यो विश्वकपमा अरु सबै खेलाडीभन्दा राम्रो फर्ममा देखिएका छन्, भारतका रोहित शर्मा । यो उनका लागि विशेष विश्वकप हुने निश्चित भएक...
एसीसी यू–१९ : मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

एसीसी यू–१९ : मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं - एसीसी यू–१९ प्रतियोगिता २०१९ मा नेपालले आयोजक मलेसियालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । किनरारा ओभलमा आयोजना भएको खेलमा सोमबार आयोजक मलेसियालाई सात विकेटले पराजित ...
राखेपको सदस्य सचिवमा रमेश सिलवाल पक्का

राखेपको सदस्य सचिवमा रमेश सिलवाल पक्का

काठमाडाैं -  सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त गर्ने तयारी गरेको छ । सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल असार ९ गते सकिएकाले रिक्त पदमा उनको नियु...