शुक्रबार, बैशाख ०८, २०७४
केन्द्र बैंकले तोकेको अप्रील २१, शुक्रवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर यस्तो रहेको छ ।
शुक्रबार, बैशाख ०८, २०७४
काठमाडौं – एनसेलले नयाँ डेटा प्याकहरु ल्याएको छ । एनसेलले डेटा सेवा न्युनतम ६ पैसामा, विभिन्न समयावधिका डेटा प्याकहरु बढी डेटा भोलुमका साथ, दुई गुणा भोल्युमको डे प्याक तथा चार गुणा...
बिहिबार, बैशाख ०७, २०७४
काठमाडौं – औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी १० वर्षभित्र उद्योग क्षेत्रबाट १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महत्वाकाङ्क्षी योजना उद्योग मन्त्रालयले सार्वजनिक ...
बिहिबार, बैशाख ०७, २०७४
काठमाडौं – मन्त्रिपरिषद्को आजको बैठकले नेपाल वायु सेवा निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको छ । निगमले गत चैत २५ गते अमेरिकी विमान कम्पनीसँग २१ अर्ब ९०...
मंगलबार, बैशाख ०५, २०७४
काठमाडौं – शेयरबजार परिसुचक नेप्से मंगलबार झण्डै ४० अंकले घटेको छ । नयाँ वर्ष लागेपछि कारोबार भएको दोश्रो दिन मंगलबार नेप्से ३९ दशमलव ५७ अंकले घटेर १६ सय १२ विन्दुमा आइपुगेको हो ।
...
बुधबार, चैत्र ३०, २०७३
काठमाडौं – सुनको भाउ बुधबार एकै दिन ७ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ५४ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ बुधबार ५५ हजार ४ सय रुपैयाँमा पुगेको हो ।
अन्तर्राष्ट्रिय बजारमा...
मंगलबार, चैत्र २९, २०७३
काठमाडौं – सुनको भाउ मंगलबार तीनसय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा ५४ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलामा ५४ हजार ४ सय रहे...
आइतबार, चैत्र २७, २०७३
काठमाडौं – मुलुकमा अन्तर्राष्ट्रियस्तरबाट पर्यटन प्रवद्र्धनका लागि ‘अतिथि देवो भवः’ भन्ने मूलनाराका साथ ‘नमस्ते अभियान’ आजदेखि सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त...
आइतबार, चैत्र २७, २०७३
काठमाडौँ – मुलुकको प्रमुख ‘पावर ब्याङ्क’को रुपमा रहेको एक सय ४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत सम्भारको काम १० दिनभित्र सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरण...
आइतबार, चैत्र २७, २०७३
काठमाडौं – सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँले घटेको छ । सुन तोलाको ५४ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यो महिना लागेसँगै सुनको कारोबार घटे...
शनिबार, चैत्र २६, २०७३
काठमाडौं – तथ्यांक विभागले आजदेखि पहिलोपटक आर्थिक गणना सुरु गर्ने जनाएको छ। देशभर पहिलोपटक सबै जिल्लामा एकैसाथ तथ्यांक विभागले गणना सुरु गर्न लागेको विभागका उपमहानिर्देशक रुद्र सुव...
शुक्रबार, चैत्र २५, २०७३
काठमाडौं – सन् २०१८ को अप्रील सम्ममा पहिलो एयरबस आउने गरि नेपाल वायु सेवा निगमले अमेरिकी कमपनी एएआरसँग सम्झौता गरेको छ । आज भएको सम्झौतामा पहिलो विमान २०१८ को अप्रील सम्ममा आउने गर...
शुक्रबार, चैत्र २५, २०७३
काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्न जोखिम र असहज भएपछि हवाईमार्ग भएर जिल्ला भित्रिने पर्यटकलाई चितवनका होटल सञ्चालकले २५ प्रतिशत छुटको व्यवस्था गरेका छन् । जिल्ला...
शुक्रबार, चैत्र २५, २०७३
दोलखा – दोलखा जिल्लाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ ।
मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका-९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बना...
बिहिबार, चैत्र २४, २०७३
विराटनगर– उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा आर्थिक समृद्धि ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मोरङ व्यापार सङ्घको ६२औँ साधारणसभाको आज उद्घाटन गर...
मंगलबार, चैत्र २२, २०७३
काठमाडौं – विद्युत्भार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब रु १५ अर्ब बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ । हालसम्म प्राधिकरणले रु नौ अर्ब छ करोड ८४ ला...
मंगलबार, चैत्र २२, २०७३
काठमाडौं – रामपुर नगरपालिका–६ तालपोखराका नारायणप्रसाद भण्डारी तरकारीबाट यथेष्ट आम्दानी गर्नुहुन्छ । उहाँ अहिले तरकारी बेचेर मासिक रु एक लाख ५० हजार बराबरको आम्दानी लिन सफल हुनु...
मंगलबार, चैत्र २२, २०७३
काठमाडौं – नेपाल आयाल निगमले आजदेखि मुलुकभर यूरोफोर गुणस्तरको पेट्रोल विक्री वितरण गर्दैछ छ ।
काठमाडौं उपत्यकामा हिजैदेखि युरोफोर गुणस्तरको पेट्रोल विक्री गर्दै आएको निगमले आजदे...
सोमबार, चैत्र २१, २०७३
काठमाडौं – मन्त्रालय, केन्द्रीय निकाय र सरकारी सार्वजनिक संस्थानले खानेपानी उपभोग गरेबापत काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई ४३ करोड रुपैयाँ महसुल तिर्न बाँकी छ । खानेपानीको सबैभ...
सोमबार, चैत्र २१, २०७३
बारपाक – ‘गोरखा भूकम्प’को केन्द्र गोरखाको सुलिकोट गाउँपालिका–२ स्थित बारपाकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरिएको छ । केयर नेपालले स्वाँरा सघन गाउँ विकास केन्द्रको सहकार्यमा खाद...