शुक्रबार, आषाढ ०३, २०७३
काठमाडौँ – गोली प्रहारबाट घाइते हुनुभएकी बेलायत लेवर पार्टीकी सांसद जो काक्सको मृत्यु भएको छ ।
उत्तरी इंग्ल्याण्डस्थित आफ्नो गृह जिल्लामा राजनीतिक कार्यक्रमको तयारी गर्दा गर्दै ...
शुक्रबार, आषाढ ०३, २०७३
काठमाडौँ – न्यायाधीशको विवरण प्रकाशन गर्दा अवमूल्यन गरी आफूलाई बरियताक्रमको पुछारमा पारिएको बताउँदै पुनरावेदन अदालतका एक न्यायाधीशले न्यायपरिषद्विरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता ...
शुक्रबार, आषाढ ०३, २०७३
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता वितरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक लगाएको छ ।
वार्षिक रूपमा नोक्सानी बढ्दै ग...
शुक्रबार, आषाढ ०३, २०७३
काठमाडौँ – सरकारले एचपी ग्यासको खरिद ढुवानीमा आदेश (पीडिओ) रोक्का गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन् । व्यवसायीहरुले निर्णय नसच्याए ५ दिनपछि सम्पूर्ण उद्योग बन्द गर्ने ...
शुक्रबार, आषाढ ०३, २०७३
काठमाडौँ – संघीय समाजवादी फोरम, नेपालले आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । पार्टी कार्यालय तिनकुनेमा बुधवार एक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ ।
मधेसी जनअधिकार फोरम ...
शुक्रबार, आषाढ ०३, २०७३
काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिनुभएको छ ।
नेपाली काँग्रेस जिल...
बिहिबार, आषाढ ०२, २०७३
टोकियो – उत्तरी जापानमा बिहीबार ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । जापानको होक्काइदो टापूको नजिकै यसको केन्द्रबिन्दु परेको जापानका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिहीबार अपरान्ह...
बिहिबार, आषाढ ०२, २०७३
नेपालगन्ज – सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानले निर्दिष्ट गरेको मार्गचित्रभन्दा बाहिर गएर कुनै पनि अनुचित सम्झौता कसैसँग गर्न नसकिने स्पष्ट पार्नुभएको छ ।
प्रेस चौतारी...
बिहिबार, आषाढ ०२, २०७३
काठमाडौँ – एक साता लामो चीन भ्रमण सकेर उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आज स्वदेश फर्कदै हुनुहुन्छ ।
उपराष्ट्रपति पुन चीनको कुन्मिङबाट चाइना इस्टर्न एयरलाइन्सको एम यू ५७२३ वि...
बिहिबार, आषाढ ०२, २०७३
आफ्नो क्षेत्रको सडकमा जिविसको बजेट नपरेको बिरोधमा बुधबार साँझ डोटीको जिविस र जिल्ला प्रशासन अगाडी नाराबाजी गर्दैै वासिन्दा । तस्बिर : खेम बम
बिहिबार, आषाढ ०२, २०७३
भक्तपुर – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक गर्ने प्रवेशिका परीक्षाको नतिजा अक्षराङ्क पद्धति अनुसार जिरो (शून्य) देखि ‘ए प्लस’ सम्म नौ तहमा विभाजन गरेर सार्वजनिक ग...
बिहिबार, आषाढ ०२, २०७३
काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भएको आठ महिनामा ४२ जनाले राजनीतिक नियुक्ति पाएका छन् । त्यसबाहेक ४७ सहसचिव र सोभन्दा माथिल्लो तहका कर्मचारी सरुवा र बढुवामा ...
बिहिबार, आषाढ ०२, २०७३
कञ्चनपुर – आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारततर्फ लैजान लागिएका तीन युवतीलाई पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले प्रहरीको सहयोगमा उद्धार गरेको छ ।
काठमाडौँब...
बिहिबार, आषाढ ०२, २०७३
काठमाडौँ – २०७२ साल वैशाख १२ गते गएको भयानक भूकम्पलगत्तै विश्वका प्रतिष्ठित वैज्ञानिकहरूले एक वर्षभन्दा बढी समय लगाएर गरेको निष्कर्ष हो–काठमाडौँको भू–सतहभन्दा १० किलोमिटर तल ७.३ रि...
बिहिबार, आषाढ ०२, २०७३
काठमाडौँ – आयोजक फ्रान्स युरोकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ए अन्तर्गत दोस्रो चरणको खेलमा गएराति अल्बानियालाई २–० ले हराउँदै फ्रान्सले प्रि–क्वाटरफाइनलमा ...
बिहिबार, आषाढ ०२, २०७३
काठमाडौँ – नेपाली काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा असफल हुँदै गएको दाबी गर्नुभएको छ ।
बुधवार हेटौंडामा पार्टीको मकवानपुर तीन नम्बर क्षेत्रस...
बिहिबार, आषाढ ०२, २०७३
जीविकोपार्जनका लागी गिट्टी कुट्दै गरेका एक वृद्ध । तस्बिरः गोविन्द लामिछाने
बिहिबार, आषाढ ०२, २०७३
अन्तर्राष्ट्रिय जनचेतना दिवस कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्दै ।
बिहिबार, आषाढ ०२, २०७३
जेष्ठ नागरिकप्रति हुने दुव्र्यवहार विरुद्धको अन्तर्राष्ट्रिय जनचेतना दिवसका अवसरमा आयोजित र्यालीमा सन्देशयुक्त ल्पेकार्ड बोकेका जेष्ठ नागरिक । तस्बिर : रोशन सापकोटा
बिहिबार, आषाढ ०२, २०७३
विवाह व्रतबन्ध लगायत अन्य चाडपर्वमा सुदूरपश्चिम भरिनै लोकप्रिय रहेको छलियानाचमा रमाउँदै। तस्बिर : धनबहादुर भण्डारी