मंगलबार, साउन ३२, २०७३
काठमाडौँ – आजका लागि तय भएको नेकपा एमाले स्थायी कमिटीको बैठक स्थगन भएको छ ।
काठमाडौँबाट काभ्रेपलाञ्चोकको मदान कुँडारीतर्फ जाँदै गरेको यात्रुबाहक बस काभ्रेको बिर्तादेउराली– ७, खह...
मंगलबार, साउन ३२, २०७३
गोरखा – गोरखाको बारपाकलाई केन्द्र बनाएर भूकम्प गएको १५ महिना हुँदा पनि पुनःनिर्माणको काम सुरु नभएकामा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार र प्राधिकरणप्रति असन्तुष...
मंगलबार, साउन ३२, २०७३
काठमाडौँ – प्रधानमन्त्रीको विशेष दूतका रूपमा बेइजिङ चीनको पुग्नुभएका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुभएको छ ।
आज भएको भेटमा...
मंगलबार, साउन ३२, २०७३
काठमाडौँ – नेपाल विद्यार्थी संघको महाधिवेशनका लागि नेतृत्व चयनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । मंगलबार मध्याह्न १२ बजेसम्म मनोनयनका लागि समय तोकिएको थियो ।
फर्जी प्रतिनिधि ...
मंगलबार, साउन ३२, २०७३
काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सकारात्मक र समाजलाई अभिपे्ररित गर्ने समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीसँग आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घले...
मंगलबार, साउन ३२, २०७३
काठमाडौँ – सुरक्षाको पूर्ण प्रबन्ध भए मात्र नेपाली कामदार अफगानिस्तान पठाउन सकिने सरकारले गठन गरेको एक कार्यदलको प्रतिवेदनले सुझाव दिएको छ ।
केही समय पहिले १३ नेपालीको ज्यान गएक...
सोमबार, साउन ३१, २०७३
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले द्वन्द्वकालकामा भएका गम्भीर प्रकृतिका मानवअधिकार उल्लङ्घनका घटनामा संलग्नलाई आममाफी नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सत्यनिरुपण ...
सोमबार, साउन ३१, २०७३
काठमाडौँ – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसामु २१८ रनको चुनौती दिएको छ । कप्तान पारस खड्काको ८४ रनको मद्दतले २१८ रनको लक्...
सोमबार, साउन ३१, २०७३
काठमाडौँ – नेकपा एमाले स्थायी कमिटीको बैठकमा पार्टीको आन्तरिक एकता बलियो बनाउन नेताहरूले सुझाव दिनुभएको छ ।
पार्टीले नेतृत्व गरेको सरकार, पार्टीको नेतृत्वमा निर्माण भएको राजनीत...
सोमबार, साउन ३१, २०७३
काठमाडौँ – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा नेपाली कप्तान पारस खड्काले ८४ रन बनाएर आउट भएका छन्।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि...
सोमबार, साउन ३१, २०७३
काभ्रे – काभ्रेको बिर्तादेउरालीमा आज दिउँसो भएको यात्रुबहाक बस दुर्घटना मृत्यु हुनेको संख्या ३२ पुगेको छ । दुर्घटनामा अरू ३५ बढी घाइते भएका छन् ।
काठमाडौँबाट कोसीपारी जाँदै गरे...
सोमबार, साउन ३१, २०७३
डोल्पामा धार्मिक तथा शैक्षिक महोत्सवको अवसरमा गाँउ जागरण गर्दै आदर्श उच्च माध्यामिक जुफालका बिद्यार्थी । तस्बिर : रामचन्द्र न्यौपाने
सोमबार, साउन ३१, २०७३
काठमाडौँ – नेपाल विद्यार्थी संघको प्रतिनिधि विवाद टुंगिने सम्भावना बढेको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मतदाता नामावली सूची छानविन गरी सच्याउने ...
सोमबार, साउन ३१, २०७३
काठमाडौँ – धितोपत्र बजारमा सेयरको मूल्य घट्ने क्रम आज पनि जारी छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३९.१२ अङ्कले घटेर एक हजार ६९४.८१ अङ्कमा कायम भएको छ ।
यस्तै ठुला ...
सोमबार, साउन ३१, २०७३
बैतडी – बैतडीमा आज दिउँसो बस दुर्घटना हुँदा गर्भवती महिलासहित पाँचजनाको मृत्यु भएको छ ।
धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना५ख २८३२ नंको बस आज दिउँसो ३ बजे जयपृथ्व...
सोमबार, साउन ३१, २०७३
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेको विर्तादेउरालीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न गृहमन्त्रालय...
सोमबार, साउन ३१, २०७३
काभ्रे – काभ्रेको बिर्तादेउरालीमा यात्रुबहाक बस दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । घटनास्थल पुगेको प्रहरीले ३० ओटा शव संकलन गरिसकिएको र अरुको खोजी भइरहेको प्रहरीले जनाएको ...
सोमबार, साउन ३१, २०७३
काठमाडौँ – नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवाको प्यानल घोषणा भएको छ । काँग्रेस युवा नेताद्धय गगन थापा र प्रदिप पौडेलको साथमा देउवा समूहले संयुक्त प्यानल घोष...
सोमबार, साउन ३१, २०७३
भारतको ७० औँ स्वतन्त्रता दिबसका अबसरमा नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारतका तर्फबाट नेपाललाई एम्बुलेन्स हस्तान्तरण गर्दै ।
सोमबार, साउन ३१, २०७३
काठमाडौँ – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो खेल अहिले भइरहेको छ । नेदरल्यान्ड्सको एम्सटेभिलमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ...