Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024
लिङदेनले संसदबाटै दिए पृथ्वी जयन्तीमा चियापानको निम्तो

लिङदेनले संसदबाटै दिए पृथ्वी जयन्तीमा चियापानको निम्तो

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन्। मंगलबार...
घनश्याम भुसाल नेकपा एस प्रवेश गर्दै

घनश्याम भुसाल नेकपा एस प्रवेश गर्दै

काठमाडौं - घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) समाहित हुने भएका छन् । एकीकृत समाजवादीका नेता डा. विजय पौडेलका अनुसार भुसाल एकीकृत समाजवादीमा समाहित हुने निश्चित भइसकेको छ । सो...
सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घट्यो

काठमाडौँ  - मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमबार बढेर कारोबार भएको सुनचाँदीको मूल्यमा मंगलबार भने गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ ...
शाहरूख र दीपिका अभिनीत ‘पठान’ को ट्रेलर सार्वजनिक (भिडिओ)

शाहरूख र दीपिका अभिनीत ‘पठान’ को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौँ - बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म 'पठान' को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार यशराज फिल्म्सको युट्युब च्यानलबाट फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। स...
प्रचण्ड सरकारलाई नेकपा एसको सशर्त समर्थन, विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने

प्रचण्ड सरकारलाई नेकपा एसको सशर्त समर्थन, विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने

काठमाडौं - नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले आफूहरुको एजेण्डा कार्यान्वयन गर्ने शर्तमा...
कांग्रेसको आग्रहमा प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्‍यो

कांग्रेसको आग्रहमा प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्‍यो

काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी र संसदीय दलको बैठक लम्बिएको हुनाले प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ । 'नेपाली कांग्रेसको संसदीय...
बागमतीका नवनियुक्त मुख्यमन्त्री जमकट्टेलले आज शपथ लिँदै

बागमतीका नवनियुक्त मुख्यमन्त्री जमकट्टेलले आज शपथ लिँदै

काठमाडौँ - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन । जमकट्टेल सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री...
राप्रपाले पृथ्वी जयन्तीमा जलपान समारोहको आयोजना गर्ने

राप्रपाले पृथ्वी जयन्तीमा जलपान समारोहको आयोजना गर्ने

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल एकीकरणको अभियानका प्रणेता पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा यही पुस २७ गते बुधबार जलपान समारोहको आयोजना गर्ने भएको छ। नेपाल एकीकरण...
आजको विनिमयदर, कुन देशको मुद्राको मुल्य कति ?

आजको विनिमयदर, कुन देशको मुद्राको मुल्य कति ?

काठमाडौँ - नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४८ पैसा तोकेको छ । यस्तै बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा रहेको छ।  यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ३० पै...
मलेसियामा नेपाली श्रमिक कुट्ने रोजगारदाता पक्राउ, ६ जना नेपाली स्वदेश फर्किँदै

मलेसियामा नेपाली श्रमिक कुट्ने रोजगारदाता पक्राउ, ६ जना नेपाली स्वदेश फर्किँदै

काठमाडौँ – मलेसियामा नेपाली श्रमिकलाई कुटपिट गर्ने होङ्गे इन्टरप्राइजेजका सम्बन्धित व्यक्ति पक्राउ परेका छन्। नेपाली श्रमिकलाई कुटपिट गरेपछि श्रमिकका तर्फबाट प्रहरीमा उजुरी गरि...
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौँ - इन्डोनेसियामा गएराति ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) का अनुसार तानिम्बर क्षेत्र भएर सो भूकम्प गएको हो । भूकम्पपछि ...
वेल्सका कप्तान ग्यारेथ बेलद्वारा फुटबलबाट सन्यासकाे घाेषणा

वेल्सका कप्तान ग्यारेथ बेलद्वारा फुटबलबाट सन्यासकाे घाेषणा

काठमाण्डाै - वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले सन्यासको घोषणा गरेका छन् । बेलले ३३ वर्षको उमेरमा फुटबल खेलबाट सन्यासकाे घोषणा गरेका हुन् । बेलले सामाजिक सञ्जालमार्फत् सो...
पृथ्वी जयन्तीमा बिदा दिने सरकारी निर्णय आदिबासी महासंघले नमान्ने

पृथ्वी जयन्तीमा बिदा दिने सरकारी निर्णय आदिबासी महासंघले नमान्ने

काठमाडौं - नेपाल आदिवासी जनजाति महासंघले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय सच्याउन माग गरेको छ । नेपाल एकीकरणको श्रेय पाएका पृथ्वीनारायण शाहको भूमिकाप्रति असन्तुष्टी ज...
पब्जी विश्वकपकाे उपविजेता नेपाली टोलीको साथमा मेयर बालेन स्वदेश फिर्ता

पब्जी विश्वकपकाे उपविजेता नेपाली टोलीको साथमा मेयर बालेन स्वदेश फिर्ता

काठमाडौँ – पब्जी मोबाइल विश्व च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं महानगरका मेयर बालेन शाहसँगै स्वदेश फिर्ता भएको छ । आइतबार नेपाली टोली ‘डीआरएस गेमिङ’ले...
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । पुसको १० गते प्रधानमन्त्रीमा नियुक्त भएर ११ गते शपथ लिएका प्रचण्डले आज विश्वासक...
इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्यो

इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्यो

काठमाडौं – हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई उडानको भाडा पनि घटेको छ। वायुसेवा सञ्चालक संघका अनुसार पुस २७ गतेदेखि लागू हुने गरी हवाई भाडा घटाइएको हो। सबैभन्दा धेरै काठमाडौं–...
बैंक अफ काठमाण्डुसँग मर्ज गरेपछि देशकै ठूलो बैंक बन्यो ग्लोबल आईएमई

बैंक अफ काठमाण्डुसँग मर्ज गरेपछि देशकै ठूलो बैंक बन्यो ग्लोबल आईएमई

काठमाडौं - ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुबीचको एकीकृत कारोबार आजबाट सुरु भएको छ। एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्र गत...
भारतको लखनउमा दुर्घटनामा परि ज्यान गुमाएका तीन नेपालीको परिचय खुल्यो

भारतको लखनउमा दुर्घटनामा परि ज्यान गुमाएका तीन नेपालीको परिचय खुल्यो

काठमाण्डाै - भारतको लखनउमा भएको दुर्घटनामा ज्यान गुमाएका तीन नेपालीको परिचय खुलेको छ । टीकापुर नगरपालिका १ नयाँबस्तीका चन्द्रबहादुर साउद, ज्योतिनगरका ललित साउद र निर्मला बोहोराक...
ठमेलमा अनैतिक क्रियाकलाप गर्ने क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो

ठमेलमा अनैतिक क्रियाकलाप गर्ने क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो

काठमाडौँ - ठमेलभित्र अनैतिक क्रियाकलाप गरी घरधनी तथा व्यवसायीलाई दुःख दिने क्यानेडियन नागरिकलाई पक्राउ गरी अध्यागन विभागलाई बुझाइएको छ । ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँग...
आकाशमा उडिरहेको विमान भित्र महिलामाथि पिसाब गर्ने व्यक्ति पक्राउ

आकाशमा उडिरहेको विमान भित्र महिलामाथि पिसाब गर्ने व्यक्ति पक्राउ

काठमाडौँ - न्यूयोर्कबाट दिल्ली आउँदै गरेको फ्लाइटमा एक वृद्धालाई पिसाब फेर्ने आरोपीलाई दिल्ली प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । आरोपीको नाम शेखर मिश्रा हो, जो मुम्बईका बासिन्दा...