Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024
प्रधानमन्त्री प्रचण्ड र बागमतीका मुख्यमन्त्री जम्मकट्टेलबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र बागमतीका मुख्यमन्त्री जम्मकट्टेलबीच भेटवार्ता

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालसँगको भेटवार्ताका लागि मुख्यमन्त्री ...
अफगानिस्तानको विदेश मन्त्रालय बाहिर आत्मघाती बम विस्फोट

अफगानिस्तानको विदेश मन्त्रालय बाहिर आत्मघाती बम विस्फोट

काठमाडौं - अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट भएको छ । बम विस्फोटमा परी २० जनाको मृत्यु भएको तालिबान अधिकारीले बताएका छन् । तर प्रहरीले भने पाँच जनाको मृत्यु भए...
सातवटै प्रदेशले पायो नयाँ मुख्यमन्त्री : कतै आलोपालो, कतै एकलौटी

सातवटै प्रदेशले पायो नयाँ मुख्यमन्त्री : कतै आलोपालो, कतै एकलौटी

काठमाडौं - मुलुकका सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । हिजो(बुधबार) चार प्रदेशमा एकै साथ मुख्यमन्त्री नियुक्त भएसँगै सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएको हो । हिजो सुदूरपश्च...
मन्त्रालय भागबन्डा : एमालेले ९ पाउँदा माओवादीको भागमा ६, रास्वपा ४ र राप्रपा ३ मा राजी

मन्त्रालय भागबन्डा : एमालेले ९ पाउँदा माओवादीको भागमा ६, रास्वपा ४ र राप्रपा ३ मा राजी

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार साँझ प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे । ओली निवास बालकोटमा भएको भेटमा मन्त्रिपरिष...
सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिपरिषद पूर्णता दिने तयारी

सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिपरिषद पूर्णता दिने तयारी

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकबाट गत मंगलबार विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारीमा लागेका छन् । सो बारेमा सत्ता साझेदार दलहरुसँगको छलफलमा ...
मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

काठमाडौँ - जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६८ को ...
अमेरिकी राजदूत र सीके राउतबीच भेटवार्ता

अमेरिकी राजदूत र सीके राउतबीच भेटवार्ता

काठमाडौँ - नेपालस्थित अमेरिकी राजदूत डीआर थम्पसनले सत्ता साझेदार जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) लाई भेटेका छन्। एकजना विनाविभागीय मन्त्री अब्दुल खानसहित सरकारमा ...
दयाको ‘कबड्डी ४’को रेकर्डलाई अनमोलको ‘छड्के २’ले तोड्यो

दयाको ‘कबड्डी ४’को रेकर्डलाई अनमोलको ‘छड्के २’ले तोड्यो

काठमाडौँ - नेपाली फिल्म ‘कबड्डी ४’ले डायस्पोरा बजारमा बनाएको रेकर्ड ‘छड्के २’ले तोडिदिएको छ। ‘कबड्डी ४’ले जापानमा सबैभन्दा राम्रो कमाई गर्ने नेपाली फिल्मको रेकर्ड बनाएको थियो। यो र...
सुनको मूल्य तोलामा ३०० रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ३०० रुपैयाँ घट्यो

काठमाडौैं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुप...
पृथ्वी जयन्ती : १६ वर्षमा दोस्रोपटक सार्वजनिक बिदा दिइयो

पृथ्वी जयन्ती : १६ वर्षमा दोस्रोपटक सार्वजनिक बिदा दिइयो

काठमाडौँ – ‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती’को बिदा बिरानो भइसकेको थियो। बिदाको प्रसंग र बहस भने चलिरहन्थ्यो। यो बिदा दोस्रो जनआन्दोलनको सफल भएकै वर्ष २०६३ सालमा खारेज भएको थ...
नेप्से आज बन्द, सेयर कारोबार नहुने

नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौँ – सेयर बजार बुधबार बन्द हुने भएको छ। आज पुस २७ गते अर्थात् पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती। साेही अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाे छ। नेपाल एकीकरणका नायक शाहको जन्...
यातायात कार्यालय प्रमुखलाई आठ महिना कैदको फैसला

यातायात कार्यालय प्रमुखलाई आठ महिना कैदको फैसला

काठमाडौँ - सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल तथा राजस्व चुहावट मुद्दामा विशेष अदालतले यातायात कार्यालय, एकान्तकुनाका सवारीचालक अनुमतिपत्र कार्यालयका तत्कालीन प...
प्रधानमन्त्री प्रचण्डसंग गण्डकी प्रदेशका मुख्यमन्त्रीको भेट

प्रधानमन्त्री प्रचण्डसंग गण्डकी प्रदेशका मुख्यमन्त्रीको भेट

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका नववियुक्त मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रचण्...
जापान र दक्षिण कोरियासँग चीनको बदला, यात्रुलाई भिसा बन्द

जापान र दक्षिण कोरियासँग चीनको बदला, यात्रुलाई भिसा बन्द

काठमाडौँ - आफ्ना देशका नागरिकमाथि प्रतिबन्ध लगाइएपछि चीनले पनि जवाफमा दक्षिण कोरिया र जापानका यात्रुलाई छोटो समयको भिसा जारी गर्न बन्द गरेको छ । सोलस्थित बेइजिङको दूतावासले पर्यटकक...
लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने दिन

लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने दिन

काठमाडौं - आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री चयन हुँदै छन् । प्रदेश प्रमुखहरूले सरकार गठन गर्न दिएको म्याद सकिने भएकोले यी तीनवटै प्रदेशले आज मुख्यमन्त्री पा...
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदैछन् । गोरखामा आयोजित ११ औं गोरखा महोत्सवको उदघाटन गर्न उनी बुधबार गोरखा जान लागेका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट ...
पृथ्वीजयन्तीमा पूर्वराजा ज्ञानेन्द्रले भने- गणतान्त्रिक व्यवस्थाप्रति मुलुक खुशी छैन

पृथ्वीजयन्तीमा पूर्वराजा ज्ञानेन्द्रले भने- गणतान्त्रिक व्यवस्थाप्रति मुलुक खुशी छैन

काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राज्य प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति मुलुक खुशी नरहेको बताएका छन्।शाहवंशी राजसंस्थाका संस्थापक पृथ्वीनारायण शाहको ३०१ औं जयन्ती ...
विश्वकपपछि मेस्सी र नेयमार पहिलो पटक सँगै, एम्बाप्पे बिदामा

विश्वकपपछि मेस्सी र नेयमार पहिलो पटक सँगै, एम्बाप्पे बिदामा

काठमाडौँ - बुधबार हुने लिग–१ को खेलका लागि पेरिस सेन्ट जर्मन (पीएसजी) स्टार लियोनल मेस्सी र नेयमार एकसाथ टोलीमा फर्किएका छन्। यसअघिको खेल गुमाएका दुवै स्टारले विश्वकपपछि बुधबार रात...
सभामुखको चुनाव माघ ५ गते

सभामुखको चुनाव माघ ५ गते

काठमाडौँ - प्रतिनिधि सभाको सभामुख चयन गर्न  माघ ५ गते निर्वाचन हुने भएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सभामुख चयनको मिति घोषणा गरेका हुन्। सभामुखको निर्वाच...
कांग्रेस केन्द्रीय समितिको बैठक फेरि सर्‍यो

कांग्रेस केन्द्रीय समितिको बैठक फेरि सर्‍यो

काठमाडौँ - यसअघि नै सारेर २८ पुसका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सारिएको छ । चुनावी समीक्षासहित समसामयिक विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय समितिको बैठक १...