पानीको पाइपबाट ग्याँस बालकोट गाविस वडा नं. ३ स्थित रोज भिलेजमा सात वर्षेखि सञ्चालित खानेपानीको टियुबवेलबाट विगत चार दिनदेखि पानी आउन छाडेर ग्यास आउन थालेपछि स्थानीयले ग्यास बालेर हेर्दै । तस्वीरः रमेश गिरी प्रकाशित मिति: शनिबार, भाद्र ०१, २०७० प्रकाशित समय: १०:२३:४६