घाँस छाडेर बिस्कुटतिर घाँस छाडेर बिस्कुटतिरः गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा घुम्न आएका आन्तरिक पर्यटकले गाईंलाई बिस्कुट ख्वाउँदै । सो गाईंले पर्यटकहरुबाट ख्वाइएका बिस्कुटहरु खाने गरेको देखियो । तस्वीरः रत्न श्रेष्ठ प्रकाशित मिति: सोमबार, साउन २१, २०७० प्रकाशित समय: १९:३७:१३