जोहो तरकारीकोः लहान भगवानपुर सडक खण्ड अन्तर्गत सिरहाको दक्षिणी क्षेत्रमा सडक किनारमा जमेको पानीमा घोङ्गी खोज्दै स्थानीय मुसहर बालबालिकाहरु । आर्थिक रुपले बिपन्न मुसहरहरु प्रायः माछा मासुको सट्टा घोङ्गी पकाएर खाने गर्दछन् । तस्वीरः मणिलाल विश्वकर्मा
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार