रमाइलो नेपाल स्वर्ग भन्दा रमाइलो छ नेपालः बाजुरा जिल्लाको कैलासमाण्डौं गाविसमा पर्ने चर्चित र आस्थाको धरोहर बडिमालिका भगवती मन्दिरमा जाने बाटोमा पर्ने खेतीबेती पाटनको मनमोहक दृश्य । तस्वीरः निमेन्द्र शाही प्रकाशित मिति: मंगलबार, साउन १५, २०७० प्रकाशित समय: १०:३०:१४