म्याग्दी म्याग्दीको रत्नेचौर ९ पुराञ्जीगाउँमा रहेको खानेपानीको धारा ।पानीको स्रोत नभएकाले ५३ घरपरिवारले एउटा धारोको पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको छ । तस्विर: सन्तोष गौतम प्रकाशित मिति: शुक्रबार, फाल्गुण ०४, २०६९ प्रकाशित समय: २:२५:५९