बजेट प्रस्तुत गर्दै नवलपरासीको तम्सरिया गाविसका सचिव राजेन्द्रप्रसाद देवकोटा आर्थिक बर्ष २०७०/०७१ सालका लागि गाविसका बुद्धिजिवी, नागरिक र राजनैतिक दलहरुका बीच बजेट प्रस्तुत गर्दै । तस्बिरः रासस प्रकाशित मिति: शुक्रबार, माघ १२, २०६९ प्रकाशित समय: १३:१२:४४