नेपाल ग्रामीण पुनर्निर्माण नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) सप्तरीले समुदाय सहयोग कार्यक्रमअन्तर्गत शीतलहर पीडितहरुलाई कम्बल वितरण गर्दै प्रमुख जिल्ला अधिकारी हरिराज पन्त । तस्विर: रासस प्रकाशित मिति: मंगलबार, माघ ०९, २०६९ प्रकाशित समय: १८:४३:३८