समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पर्सा लैजाने तयारी स्वरूप पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेलाई वीरगन्जमा बयानका लागि सिमरा हुँदै लैजान विमानस्थल पुर्याइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पोखराबाट काठमाडौं, त्यसपछि सिमरा हुँदै वीरगन्जमा लगेर उनलाई सहकारी ठगी प्रकरणसम्बन्धी बयान गराउने योजना छ। पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा पनि लामिछानेलाई पक्राउ पूर्जी जारी भएकाले थप अनुसन्धानका लागि त्यहाँ पुर्याउन लागिएको हो।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेविरुद्ध यसअघि कास्की, रूपन्देही, काठमाडौं र चितवनमा अनुसन्धान गरिसकिएको छ। अब पर्सामा थप बयान लिइनेछ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१
प्रकाशित समय: १६:३२:१४