Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई हल्ला नगर्न सुझाव दिएका छन्। आइतबार धनगढी विमानस्थलमा पत्रकारहरूसँगको छोटो कुराकानीमा देउवाले रास्वपाको हालका क्रियाकलापप्रति प्रतिक्रिया दिँदै मुद्दा लागेको विषय अदालतको क्षेत्राधिकारभित्र पर्ने बताए।

उनले कांग्रेसका नेताहरूविरुद्ध मुद्दा लाग्दा कहिल्यै होहल्ला नगरेको उल्लेख गर्दै रास्वपालाई पनि यस्तै संयमता अपनाउन आग्रह गरेका छन्। उनले भनेका छन्, ‘हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै हो–हल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ।’

तपाईको प्रतिक्रिया