Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, पाउन्ड, दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ भने युरो, अस्ट्रेलियन डलरसहितका कतिपय मुद्रा महँगिएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ०६ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १९ पैसा थियो ।

आजको लागि यूरो एकको खरिददर एकसय ४९ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ९४ पैसा कायम भएको छ । हिजो यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २८ पैसा थियो ।

कुनको कति ?

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.46 134.06
EUR  (European Euro) 1 149.27 149.94
GBP  (UK Pound Sterling) 1 178.43 179.23
CHF  (Swiss Franc) 1 157.08 157.78
AUD  (Australian Dollar) 1 91.72 92.13
CAD  (Canadian Dollar) 1 99.30 99.75
SGD  (Singapore Dollar) 1 103.85 104.32
JPY  (Japanese Yen) 10 9.24 9.28
CNY  (Chinese Yuan) 1 18.99 19.08
SAR  (Saudi Arabian Riyal) 1 35.57 35.73
QAR  (Qatari Riyal) 1 36.61 36.78
THB  (Thai Baht) 1 4.08 4.10
AED  (UAE Dirham) 1 36.34 36.50
MYR  (Malaysian Ringgit) 1 32.31 32.45
KRW  (South Korean Won) 100 10.02 10.06
SEK  (Swedish Kroner) 1 13.19 13.25
DKK  (Danish Kroner) 1 20.02 20.11
HKD  (Hong Kong Dollar) 1 17.14 17.22
KWD  (Kuwaity Dinar) 1 437.24 439.21
BHD  (Bahrain Dinar) 1 354.08 355.67
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया