Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ।

यस भेटवार्तामा प्रधानमन्त्री ओलीसँग मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत उच्च अधिकारीहरू पनि सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया