Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारले पहिरोपीडित बझाङका वीरबहादुर धामीको परिवारलाई राहत प्रदान गर्ने निर्णय गरेको छ। घरमाथिबाट पहिरो खस्दा चार जना परिवारका सदस्य गुमाएका धामीको परिवारलाई राहत उपलब्ध गराउने घोषणा मुख्यमन्त्री कमलबहादुर शाहले गरेका हुन्।

मुख्यमन्त्री शाहले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत प्रदान गर्ने उल्लेख गर्दै शोक वक्तव्य जारी गरेका छन्। बझाङको बुङ्गल नगरपालिका-१० स्थित टुमेडागाउँमा गएको राति पहिरोले वीरबहादुर धामीकी श्रीमती, बुहारी र दुई नातिनीको ज्यान लिएको थियो। धामीसहित अन्य ६ जना भने भागेर सुरक्षित हुन सफल भएका थिए।

यो पनि पढ्नुहोस् : बझाङमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया