दुर्गा प्रसाईंको बीएण्डसीले पाएको सम्बन्धनविरुद्ध गोविन्द केसी पुगे सर्वोच्च अदालत
समाचार सुन्नुहोस :
काठमाडौँ – डा. गोविन्द केसीले दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई दिइएको सम्बन्धनलाई चुनौती दिँदै पुनः सर्वोच्च अदालतमा पुगेका छन्। उनले बीएण्डसीलाई प्राप्त सम्बन्धनमा गम्भीर त्रुटिहरू रहेको भन्दै आइतबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन्।
केसीले आठवटा आधार प्रस्तुत गर्दै यसअघिको अदालतको निर्णय बदर गरिनुपर्ने माग गरेका छन्। यसअघि, २०८० चैत १२ गते सर्वोच्च अदालतले न्यायाधीशद्वय कुमार चुँडाल र सारंगा सुवेदीको इजलासबाट बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन प्रदान गर्ने प्रक्रिया पूरा गर्न आदेश दिएको थियो। तर, उक्त निर्णयको विरुद्धमा केसीले पुनः अदालतको ढोका ढक्ढक्याएका छन्।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।