Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १७ जनाको शव उनीहरूका आफन्तले बुझेका छन्। नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीका अनुसार, दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझिसकेका छन्।

एक विदेशी नागरिकको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै राखिएको छ। बुधबार काठमाडौंबाट मर्मतका लागि उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उड्ने क्रममा धावनमार्ग नकट्दै दुर्घटनामा परेको थियो।

विमानमा सवार १९ मध्ये पाइलट मनिषरत्न शाक्यबाहेक सबैको मृत्यु भएको थियो। प्रहरीले जनाएअनुसार, सौर्य एयरलाइन्समै कार्यरत यमनी नागरिक आरिफ रेडाको शव भने अझै अस्पतालमै छ।

 

 

तपाईको प्रतिक्रिया