Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

 

काठमाडौँ – इजरायल र प्यालेस्टिनीबीच आठ महिना भन्दा बढी चलेको युद्धमा गाजा क्षेत्रमा ३७,८४० व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ।

शनिबार, नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणका कारण कम्तीमा २७४ जनाको मृत्यु भएको र चार बन्धकहरूलाई जीवितै उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, अक्टोबर ७ मा युद्ध सुरु भएदेखि हालसम्म ८४,४९४ जना घाइते भएका छन्।

तपाईको प्रतिक्रिया