Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड, क्यानडा र युएईबीचको त्रिकोणात्मक सिरिज दुबईमा सुरु भएको छ। बुधबार भएको पहिलो खेलमा क्यानडाले घरेलु टिम युएईलाई ३ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको युएई ४७.५ ओभरमा १९४ रनमा अलआउट भएको थियो। उसका लागि कप्तान मोहमद वासिमले ४९ रन जोडेका थिए।

बलिङमा क्यानडाका कलीम सनाले ४ विकेट लिए। १९५ रनको लक्ष्य क्यानडाले ४७.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि निकोलास किर्टनले नटआउट ६८ रन जोडे।

तपाईको प्रतिक्रिया