Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार मंसिर २० गतेदेखि लागू हुने गरी गजुरेलको राजीनामा स्वीकृत भएको हो । प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै उनले राजीनामा दिएका थिए। गजुरेलले राजीनामा दिएपनि लामो समयसम्म उनको राजीनामा स्वीकृत भएको थिएन।

प्रधानमन्त्री दाहालले आफ्ना सल्लाहकार गजुरेलले कुनै पनि विमति नजनाएको र उनी आफैंले राजीनामा दिएको माओवादी केन्द्रको सचिवालय बैठकमा स्पष्ट पारेका थिए। यता गजुरेलले राजीनामा स्वीकृत भएपछि मात्र आफूले राजीनामा दिनुको कारण बताउँदै जानकारी गराउँदै आएका थिए।

 

तपाईको प्रतिक्रिया