Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – कैलालीको सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइतबार बिहान साढे ८ बजे कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार ती वृद्धामा २६ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । २४ चैतमा मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएकी ती वृद्धाको आईसीयूमा उपचार भइरहेको थियो ।

तपाईको प्रतिक्रिया