Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्। शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रचण्ड शीतल निवास पुगेका हुन्।

आज केही मन्त्रीलाई शपथ ग्रहण गराउने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले त्यसबारे छलफल गर्ने राष्ट्रपति कार्यालय पुगेका हुन्। प्रधानमन्त्री प्रचण्डले भागबन्डा मिलिसकेका दलसँग दिउँसो मन्त्रीको नाम मागेका छन्। आज नयाँ मन्त्रीको शपथ गराउने प्रधानमन्त्रीको तयारी छ।

 

तपाईको प्रतिक्रिया