Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैंककाअनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमूल्य १३२ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ६८ पैसा, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर १४० रुपैयाँ ८४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५० पैसा र सिङ्गापुरे डलर एकको खरिददर ९८ रुपैयाँ ५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५० पैसा तोकिएको छ ।

यसैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ १८ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ३४ पैसा छ ।

विस्तृतमा हेर्नुस् :

 

तपाईको प्रतिक्रिया