Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक १८, २०८१
Sunday, November 3, 2024

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कसैका सामू आत्मसमर्पण नगर्ने बताएकी छन् । सुदूरपश्चिम प्रदेशसभामा रहेका नाउपाका सबै सात सांसदहरूसँगकाे तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै श्रेष्ठले आत्मसमर्पण नगर्ने बताउनुलाई अर्थपूर्ण रूपमा लिइएकाे छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले आज प्रदेशसभामा विश्वासकाे मत लिँदैछन् । तर निर्णायक रहेकाे नाउपाले विश्वासकाे मत नदिने अडान लिएकाे छ । नाउपाकाे साथबिना मुख्यमन्त्री रावलले बुहुमत गुमाउने छन् ।

तपाईको प्रतिक्रिया