Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक १८, २०८१
Sunday, November 3, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको हो ।

उहाँहरुबीच हिजो मंगलवार साँझ ७ बजेदेखि एक घण्टाभन्दा बढी छुट्टै छलफल भएको बताइन्छ । यसअघि हिजोनै बिहान प्रधानमन्त्रीसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया