Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।

आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थकाे भाउ बढेकाे नेपाल आयल निगमले जनाएकाे छ । प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ८ रूपैयाँ १ पैसा, डिजेल ७ रूपैयाँ ९८ पैसा, मट्टितेल ४ रूपैयाँ ६१ सैसाले बढेर आएको छ । त्यस्तै, हवाई इन्धन ७ रूपैयाँ ८० पैसाले बढेर आएको छ ।

 

तपाईको प्रतिक्रिया