काठमाडौँ – बिषय सांसद लक्ष्मी महतो कोइरीको हो । कोइरीलाई नेपालको कानुन अनुसार आतंककारी शैलीमा मानिस मारेको जघन्य अपराध कसुरमा फरार अभियुक्त हुन् तर प्रहरीका तारुक्दार गृहमन्त्रि रबि लामिछानेले संसदमा भएको न भएको पत्तो पाएनन् ।
पौष २६ को बैठकमा त उनले पत्तो पाएनन् पाएनन् ठिकै छ तर विहिवारको बैठकमा काँग्रेसको सांसद रामहरी खतिवडाले सम्झाइदिदा , कोइरीका बारेमा लामिछानेले लाज पनि लजाउने गरेर रोस्टममा उभिएर आफु बिधि र पध्दतिभन्दा बाहिर नजाने भन्दै लाज छोप्न खोजे ।