काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ। बैंकले आजकाे लागि निर्धारण गरेकाे दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ७९ पैसा र बिक्री दर १६० रूपैयाँ ४४ पैसा रहेको छ। यस्तै स्वीस फ्रैंङ्क १ को खरिददर १४२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १४३ रूपैयाँ ०३ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ९० रूपैयाँ ८० पैसा र बिक्रीदर ९१ रूपैयाँ २२ पैसा रहेको छ। जापानी येनको मूल्य भने दशको खरिद दर १० रूपैयाँ ० पैसा र बिक्री दर १० रूपैयाँ ०४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
अन्य विदेशी मुद्राको विनियम दर :