Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – नेपालमा चरा गणना सुरु गरिएकाे छ । राष्ट्रिय निकुञ्ज विभागको अगुवाइमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा आजदेखि चरा गणना थालेकाे हाे ।चरा गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बरालका अनुसार, गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मी सहभागी हुनेछन् ।

तीन सातासम्म चरा गन्ने काम हुने छ ।पछिल्लाे तथ्याङ्कअनुसार, नेपालमा ८ सय ९२ प्रजातिका चरा छन्, जसमा दुई सय चरा पानीमा आश्रित छन् ।

 

तपाईको प्रतिक्रिया