Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज अन्तिम रूप दिने भएको छ । मस्यौदालाई अन्तिम रूप दिन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक आज बिहान ११ बजे बोलाइएको छ । उक्त बैठकले मस्यौदालाई अन्तिम रूप दिने बताइएको छ । 

बिहीबार बसेको बैठकमा कार्यदलका एक सदस्य एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि मस्यौदालाई आज अन्तिम रूप दिन लागिएको हो । 

तपाईको प्रतिक्रिया