Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौं – अमेरिकास्थित नेपाली राजदूतावासले करिब एक हजार नेपाली नागरिकबाट पासपोर्ट नवीकरण र गैरआवासीय नेपाली प्रमाणपत्र निर्माण गर्ने प्रयोजनले उठाएको झण्डै तीन करोड नेपाली रुपियाँ बराबरको डलर लुटिएको एक सातासम्म पनि न लुटेरा पत्ता लागेको छ न त लुटिएको झोला नै फेला परेको छ ।

राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार यही मंसिर २९ देखि पुस ५ गतेसम्म टेक्सास राज्यको डायलस, अस्टिन र ह्युस्टनमा उठाइएको सो रकम पुस ७ गते पार्किङमा राखिएको कारको सिसा फुटाएर लुटेराले लगेका थिए ।अमेरिका बसोबास गर्ने नेपालीहरूलाई घरदैलो सेवा गर्न घुम्ती टोली लिएर वासिंगटन डीसीबाट टोली टेक्सास राज्य पुगेको थियो । ‘राजदूतावासका कर्मचारीको लापरबाहीका कारण दुई लाख डलरभन्दा बढी रकम लुटिएको छ, यो लज्जाको विषय हो’ क्यालिफोर्निया निवासी मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले घटनाको विवरण दिँदै बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया