Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रूपैयाँ ३० पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा रहेको छ।

त्यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ४० पैसा र बिक्रीदर १४१ रुपैयाँ ०३ पैसा रहेको बैंकले जनाएको छ। त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६० रूपैयाँ ६९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४२ पैसा रहेको छ। यस्तै स्वीस फ्याङ्क १ को खरिददर १४२ रूपैयाँ २६ पैसा र बिक्रीदर १४२ रूपैयाँ ९० पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ६५ पैसा र बिक्री दर ९ रूपैयाँ ६९ पैसा रहेको छ।

हेर्नुहोस् अन्य विदेशी मुद्राको आज विनियम दर यस्तो छ।

 

तपाईको प्रतिक्रिया