Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजको दागि डलरको खरिद दर १३१ रूपैयाँ ६४ पैसा र बिक्री दर १३२ रूपैयाँ २४पैसा तोकेको छ । बिहीबार लागि विदेशी मुद्राको विनिमयदर तोकेको बैंकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकेको छ।

बैंकले युरो एकको खरिद दर १४० रूपैयाँ २९ पैसा र बिक्री दर १४० रूपैयाँ ९३ पैसा तोकेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९८ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा तोकेको छ ।

जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ६२ पैसा र बिक्री दर ९ रूपैयाँ ६६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

तपाईको प्रतिक्रिया