Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा अधिकांश मन्त्री उपस्थित रहेको बताइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ्ग, वनमन्त्री रामसहाय प्रसाद यादव, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, परराष्ट्रमन्त्री डा. नारायण खड्का बैठकमा उपस्थित हुनुहुन्छ ।

त्यसैगरी शहरी विकासमन्त्री मेटमणी चौधरी, श्रममन्त्री शेरबहादुर कुँवर, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, महिलामन्त्री उमा रेग्मी, भौतिक योजनामन्त्री रेणुकुमारी यादव, मुख्य सचिव शंकरदास बैरागीलगायतको उपस्थिति रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया