काठमाडौं – साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले उचालेको छ । पहिलो पटक साफ च्याम्पियन बन्ने अवसर घरेलु मैदानमा नेपालले गुमाउँदा बंगलादेशले उपाधि उचालेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
बंगलादेशले ३-१ गोल अन्तरले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई पराजित गर्दै उपाधि उचालेको हो । बंगलादेशका लागि श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् भने शामसुनाहरले एक गोल। नेपालका लागि अनिता बस्नेतले सान्त्वना गोल फर्काइन् । जितसँगै बंगलादेश साफको नयाँ च्याम्पियन बनेको छ ।
बंगलादेशसँग पराजित भएसँगै नेपाल पाँचौं पटक साफ च्याम्पियनसिपको फाइनलमा चुकेको छ । यसअघि चार पटक भारतसँग पराजित भएको नेपाल यो पटक बंगलादेशसँग उपाधि रक्षा गर्नबाट चुकेको हो ।
प्रकाशित मिति: मंगलबार, आश्विन ०४, २०७९
प्रकाशित समय: १०:२२:२०