Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025
काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले ज्येष्ठ नागरिक, बालबालिका, आदिवासी जनजाति, सीमान्तकृत, अल्पसंख्यक, लोपोन्मुख वासिन्दाको यथाशीघ्र निःशुल्क पीसीआर परीक्षण गराउन सरकारलाई निर्देशन दिएको छ। ती समुदायको कोरोना खोपमा सहज पुहँच पुर्याउन पनि आयोगले भनेको छ। आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्ता व्यक्तिहरुलाई राहत प्याकेज र उपचार तथा स्वास्थ्य बिमा निःशुल्क गर्नसमेत निर्देशन दिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया