काठमाडौं – निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले अब संखुवासभाको तुम्लिङटारमा आफ्नो एटिआर-७२ जहाजबाट उडान भर्ने भएको छ । बुद्धको ७२ सिटे जहाजले शुक्रबार तुम्लिङटार विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
काठमाडौंबाट परीक्षण उडानका लागि क्याप्टेन रञ्जनकुमार शर्मा नेतृत्वको टोलीले ७२ सिटे जहाज लिएर पुगेको थियो । उक्त जहाजमा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरु भोलाप्रसाद गुरागाईँ, डेपुटी डाइरेक्टर जनरल, क्याप्टेन दधिराम निरौला, इन्सपेक्टर, फ्लाइट अपरेसन टोली तुम्लिङटार पुगेका थिए ।
एटिआर-७२ जहाजको सञ्चालन खर्च कम हुने र यात्रु पनि बढी बोक्ने भएकाले हवाई भाडा पनि सस्तो हुने विश्वास बुद्धले लिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८
प्रकाशित समय: १९:१५:१०